एमाले बाग्मती प्रदेशको मतदान शुक्रबार बिहान हुने

काठमाडौं । नेकपा एमाले बाग्मती प्रदेश कमिटीको मतदान शुक्रबारका लागि सरको छ । अध्यक्षमा सहमतिको प्रयास जारी रहेको भन्दै साँझ ६ बजेबाट हुने भनिएको मतदान शुक्रबारका लागि सरेको हो । शुक्रबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको एमाले नेता शेरबहादुर तामाङले जानकारी गराउनुभयो । प्रदेश अध्यक्षका लागि कृष्ण दाहाल, कैलाश ढुंगेल, सानुकुमार […]

सम्बन्धित सामग्री

एमाले बागमतीमा मतदान भोलिसम्मका लागि सारियो

काठमाडौं – नेकपा एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि हुने मतदानको समय पुनः सारिएको छ। उम्मेदवारी दर्तापछि पनि सहमतिको प्रयास जारी रहँदा पटक पटक मतदानको समय सारिएको हो। आजै साँझ ८ बजेपछि मतदान हुने बताएको एमाले बागमती प्रदेशले मतदानको समय भोलि बिहान ८ बजेको लागि तोकेको छ। मतदान पार्टी कार्यालय च्यासलमा हुनेछ। त्यसअघि आज साँझसम्म […]

एमाले अछाम अधिवेशन : दिउँसो सवा १२ बजेदेखि मतदान

नेकपा एमाले अछामको आठौँ अधिवेशनमा अझै मतदान भएको छैन । निर्वाचन कार्यतालिकाअनुसार सोमबार बिहान ८ बजे मतदान हुने समय तोकिएको थियो । सोमबार बिहान पुनः अर्को तालिका सार्वजनिक गर्दै दिउँसो सवा १२ बजेबाट मतदान हुने निर्वाचन अधिकृत कृष्णप्रसाद ढुंगानाले जानकारी दिएका छन् ।एमाले अछामको नयाँ नेतृत्वको लागि दुई पक्ष आमनेसामने भएका छन् । सुदूर पश्चिममै विशेष गरी हेरिएको अछामको अधिवेशनमा दुई पक्ष चुनावी मैदानमा होमिएका छन् । सहमतिमै नेतृत्व चयन गर्ने एमालेको केन्द्रीय निर्देशनविपरीत अछाममा निर्वाचन हुने भए

मकवानपुरमा एमाले नेतृत्व छान्न भोलि मतदान हुने

हेटौंडा : नेकपा (एमाले) मकवानपुर जिल्ला कमिटीको शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा नेतृत्व चयनको लागि आइतबार बिहान मतदान हुने भएको छ।सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास गरे पनि सफल नभएपछि मतदान हुने भएको हो। यद्यपि अझै पनि सर्वसम्मत नेतृत्व चयनको लागि प्रयास जारी रहेको एक नेताले बताए। उनले भने, 'भोलि बिहान ८ बजेपछि निर्वाचन प्रक्रिया सुरु हुने भनिएको छ। रातभरिमा सहमति भएन भने भोलि मतदान हुन्छ।'हालसम्म मकवानपुरको १० पालिकामध्ये ७ वटामा सहमति भएपनी हेटौंडा उपमहानगरपालिका,मनहरी गा

एमाले महाधिवेशन : मतदान सम्पन्न, तीनघण्टाभित्र नतिजा सार्वजानिक हुने

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ४ बजेबाट सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको छ । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार निर्वाचनमा दुईहजार ९२ मत खसेको छ । महाधिवेशन प्रतिनिधि दुई हजार १५३ छन् । विद्युतीय प्रविधिबाट गरिएको मतदानको नतिजा तीन घण्टाभित्र आउने सो पार्टीको निर्वाचन आयोगले जनाएको छ । पदाधिकारितर्फ अध्यक्ष, …

एमाले चुनावमा मतदान सकियो, खसेनन् सबै मत

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनमा भइरहेको निर्वाचनमा मतदान कार्य सकिएको छ । कूल २ हजार १५३ मतदाता रहेकोमा सबै मत भने खसेनन् । निर्वाचन आयोगले मतदान सकिए पनि खसेको मतको औपचारिक विवरण संकलन भइरहेको जनाएको छ । केहीबेरअघि एमाले नेता राजन भट्टराईले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार बिहान १०ः३५ बजेसम्म २ हजार ६९ मत खसिसकेको थियो । मंगलवार बिहान ४ बजेदेखि मतदान शुरू भएको थियो । अब केहीबेरमा मतगणना शुरू हुने निर्वाचन आयोगले जनाएको छ ।

एमाले महाधिवेशन : ११ सयले गरे मतदान

काठमाडौं : नेकपा (एमाले)को चितवनमा जारी महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ। बिहान ४ बजेदेखि जारी मतदानमा मंगलबार ८ बजेसम्म बजेसम्म करिब आधा अर्थात् ११ सयभन्दा बढीले मतदान गरिसकेका छन्।एक पटकमा ६९ जनाले भोटिङ मेसिनमार्फत भोट हाल्न सक्ने व्यवस्था गरिएको छ। अध्यक्षसहित उपाध्यक्ष, सचिव र केही केन्द्रीय सदस्यका लागि मतदान जारी छ।एमालेमा २ हजार १७५ प्रतिनिधि रहेका छन्।

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो । नेकपा (एमाले)का अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र डा भीम रावल तथा अन्य …

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि बिहान ४ बजेदेखी मतदान सुरु

चितवन ।  नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो । नेकपा (एमाले)का अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र डा भीम रावल […] The post एमाले महाधिवेशन : नेतृत्व चयनका लागि बिहान ४ बजेदेखी मतदान सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले महाधिवेशनः बिहान ४ बजेदेखि मतदान जारी, ओली र रावलले गरे मतदान

काठमाडौं, मङ्सिर १४ । चार दिनदेखि चलेको नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनको नेतृत्व चयनका लागि मतदान जारी छ । अध्यक्ष उम्मेदवार केपी शर्मा ओली र भीम रावलले मतदान गरिसकेका छन । राति २ बजेदेखि हुने भनिएको मतदान बिहान ४ बजेबाट सुरु भएको हो । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि एमालेले १० औँ महाधिवेशनको […]

एमाले महाधिवेशन : बिहान ४ बजेपछि यी पदहरूमा मतदान शुरू

चितवनको सौराहमा जारी नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा मंगलवार बिहान ४ बजेपछि मतदान शुरू भएको छ । केन्द्रीय निर्वाचन आयोगले सोमवार मध्यराति उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेकोमा मंगलवार बिहानदेखि मतदान शुरू भएको हो । मतदान शुरू भएसँगै एमाले पदाधिकारीका उम्मेदवारहरूले शुरूमा मतदान गरेका छन् । अध्यक्ष केपी शर्मा ओली, भीम रावल, विष्णु पौडेल लगायतले मतदान गरेका छन् । केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गराउन उम्मेदवारी फिर्ता गराउने प्रयास गर्दा अन्तिम नामावली प्रकाशनमा ढिलाइ भएको थियो । निर्विरोध नभए...