लोकप्रिय कार्यक्रम राखेर आयो बजेट, सवारीमा कर बढ्यो :: Pahilopost.com

काठमाडौं : चालु आर्थिक वर्षको यथार्थ बजेटमा २५ प्रतिशतले आकार बढाएर अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। कर प्रणालीमा सुधार र केही लोकप्रिय कार्यक्रम समावेश गरेर अर्थमन्त्री खतिवडाले बजेट सार्वजनिक गरेका हुन्। अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको यथार्थ

सम्बन्धित सामग्री

इलेक्ट्रिक कारमा पनि बढ्यो कर, व्यवसायी भन्छन्,’अब पुरानो मूल्यमा बेच्न सकिन्न’

काठमाडौँ – सरकारले बजेटमार्फत इलेक्ट्रिक कारमा पनि कर बढाएको छ। कर बढेसँगै अब इलेक्ट्रिक कारको मूल्यसमेत बढ्ने भएको छ। बजेटमा १०० किलोवाट क्षमताको मोटर भएका कारमा सबै कर छुट दिइएको छ। तर १०० देखि २०० किलोवाटसम्मका कारमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क लगाइएको छ। यस्तै २०१ देखि ३०० किलोवाट क्षमतासम्मका कारमा भन्सार र […]

मोबाइलमा कर बढ्यो, मूल्य पनि बढ्ने

सरकारले महँगा मोबाइलमा लाग्दै आएको अन्तःशुल्क दर बढाएको छ । बजेटमार्फत सरकारले कर बढाएपछि महँगा दरका मोबाइलको मूल्य थप बढ्ने भएको हो । आर्थिक विधेयक २०७९ले स्मार्ट फोनमा यसअघि मोबाइलमा लाग्दै आएको २.५ प्रतिशतको अन्तःशुल्क बढाएर ५ प्रतिशत पुर्याएको छ । अब प्रिमियम दरका मोबाइल सेटहरु महंगिनेछन् ।

चुरोट र सिगार महँगिने, कति बढ्यो कर ?

सरकारले बजेटमार्फत चुरोटमा कर बढाएको छ । फिल्टरका आधारमा सरकारले चुरोटमा कर बढाएको हो । एक खिल्लीमा कम्तिमा ७१ पैसा बढीमा ७ रुपैयाँसम्म कर बढेको हो । स्वास्थ्य जोखिम करलाई यथावत राखेको सरकारले फिल्टर नभएका सुर्तीको चुरोटमा प्रति एम ७ सय १० रुपैयाँ कर पु¥याएको छ । अहिलेसम्म यस्तो कर ६ सय १८ रुपैयाँ थियो […]

घर जग्गा कारोबारमा लाग्ने पूँजीगत लाभ कर बढ्यो

१५ जेठ, काठमाडौं । घर जग्गा कारोबारमा लाग्ने पूँजीगत लाभ कर बढेको छ । सरकारले संसदमा पेश गरेको बजेटले पूँजीगत लाभ कर बढाएको हो । नयाँ व्यवस्था अनुसार ५ वर्षभन्दा कम समय स्वामित्वमा रहेको घर जग्गा बेच्दा अब नाफाको साढे ७ प्रतिशत पूँजीगत लाभ कर तिर्नु पर्ने छ । यसअघि यस्तो कर ५ प्रतिशत थियो […]

केमा बढ्यो कर, केमा घट्यो ? (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्षको कर नीति सार्वजनिक गरेको छ । आज अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेस गरेसँगै आगामी आर्थिक वर्षको कर नीति सार्वजनिक भएको हो । आगामी आर्थिक वर्षको नीतिअनुसार सुर्तीजन्य वस्तुको कर बढेको छ । सरकारले आयात हुने र स्वेदशमै उत्पादन हुने सम्पूर्ण प्रकारका सुर्तीजन्य उत्पादनमा स्वास्थ्य जोखिम कर बढाएको हो ।यसैगरी, उद्योगलाई चाहिने मेसिनरी आयातमा छुट दिइएको छ भने क्यासिनोले तिर्नुपर्ने रोयल्टी समेत बढेको छ । अब क्यासिनोले वार्षिक ५ करोड कर बुझाउनुपर्ने छ भने आधुनिक मे

सबै प्रकारका सुर्तीजन्य वस्तुको कर बढ्यो

सरकारले सबै प्रकारका सुर्तीजन्य वस्तुमा कर बढाएको छ । सरकाले आगामी आर्थिक वर्षको बजेटबाट आयातित र उत्पादित सम्पूर्ण सुर्तीजन्य वस्तुको कर बढाएको हो । अर्थ मन्त्रालयले स्वास्थ्य जोखिम करको नाममा बिँडी, चुरोट, सिगार, सुर्ती, खैनी, गुट्खा, पान मसला लगायतका वस्तुको कर बढाएको हो ।मन्त्रालयका अनुसार बिँडीमा प्रति खिली तीस पैसा, चुरोट र सिगारमा प्रति खिली साठी पैसा र तयारी खाने सुर्ती, खैनी, गुट्खा, पान मसलामा प्रति किलो साठी रुपैयाँका दरले कर बढाइएको हो । यसरी बढाइएको कर आयातितको हकमा भन्सार बिन्दुबाट

पेट्रोल किन्नेमाथि कति कर कर कर...!

पेट्रोलको भाऊ लगातार माथितिर। रेकर्डमाथि बनिरहेछ रेकर्ड। विभिन्न शीर्षकमा एक लिटरमै ५७ रुपैयाँ कर सरकारी खातामा जान्छ पेट्रोलमा। त्यसैले जति इन्धनको मोल बढ्यो सरकारी खातामा उति धेरै आम्दानी। त्यसो त सवारी चलाउनेकै ज्यान पेलेर तेल निकाल्दा पनि कर कर कर भनेकै हो सरकारले। सरकारी खातामा जाने घट्न भएन, उसले जानेको त्यत्ति…

उपभोक्ताबाट अचाक्ली कर : ८३ रूपैयाँको पेट्रोलमा ५७ रूपैयाँ कर

नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेपछि भाउ घटाउन चौतर्फी दबाब छ। इन्धनको मूल्य किन बढ्यो ? आम सर्वसाधारणको बुझाइमा निगमले सञ्चालन खर्च र नाफा धेरै राखेका कारण मूल्य वृद्धि भएको हो। वास्तविकता भने फरक छ। निगमले सञ्चालन खर्च प्रतिलिटर करिब ७० पैसा गर्छ। तर सरकारले इन्धनमा करिब ७० प्रतिशत कर लगाएको छ। निगमले इन्डियन […]

कसरी धनीहरू आय कर छल्छन् ?

फोर्ब्सका अनुसार बेजोसको सम्पत्ति ३.८ बिलियन डलरले बढ्यो तर विश्वकै धनी व्यक्ति भईकन पनि उनले कर भने निकै कम मात्र तिरे।...

स्कुटर-मोटरसाइकलको कर बढ्यो, बागमति प्रदेशकाले अब कति तिर्नुपर्छ?

बागमती प्रदेश सरकारले सवारी साधनको वार्षिक कर बढाएको छ। आर्थिक वर्ष २०७८/७९ को आर्थिक ऐन सार्वजनिक गर्दै प्रदेश सरकारले कर बढाएको हो।