देउवा सरकारले नियुक्त गरेका तीन राजदूत फिर्ता, पाँच देशमा नयाँ सिफारिस :: Pahilopost.com

काठमाडौं : सरकारले पूर्ववर्ती सरकारले नियुक्त गरेका तीन राजदूतलाई कार्यकाल नसकिँदै फिर्ता बोलाउने निर्णय गरेको छ।  सोमवार बसेको मन्त्रिपरिषदको बैठकले कोरिया, स्पेन अधिराज्य र बंगलादेशका लागि नेपाली राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो।  यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले कोरियाका लागि अर्जुन जगबहादुर सिंह, स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझी

सम्बन्धित सामग्री

१८ देशमा राजदूत सिफारिस - NepaliPatra

काठमाडौँ । सरकारले ५ देशका राजदूत फिर्ता बोलाउँदै १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १८ जनालाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो । जसमा नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे पनि छन् । तुम्बाहाङ्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी छन् । भारतमा शंकर […]

राजदूतबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक

बैठकले केही देशका राजदूत फिर्ता बोलाउने र केही देशमा नयाँ राजदूत सिफारिस गर्ने विषयमा छलफल हुने

मन्त्रिपरिषद् बैठक बस्दै : राजदूत फिर्ता बोलाउने र नयाँ सिफारिस गर्ने तयारी

काठमाडौँ- आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । आजको बैठकले केहि देशका राजदूत फिर्ता बोलाउने र केही देशमा नयाँ राजदूत सिफारिस गर्ने विषयमा छलफल हुने बताइएको छ ।

३३ दूतावास तथा नियोगमध्ये २० नेतृत्वविहीन

काठमाडौं-  विदेशमा रहेका नेपालको ३३ वटा नियोग तथा दूतावासमध्ये २० वटा लामो समयदेखि नेतृत्वविहीन बनेका छन् । अघिल्लो सरकारले नियुक्त गरेका १२ राजदूत फिर्ता बेलाउने र सिफारिस गरेका ११ जना राजदूतको नाम फिर्ता लिएपछि अहिलेको अवस्था सृजना भएको हो। २० देशमा रहेका नेपाली दूतावास राजदूतविहीन बनेका हुन् । …