काठमाडौँ । सरकारले ५ देशका राजदूत फिर्ता बोलाउँदै १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १८ जनालाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो । जसमा नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे पनि छन् । तुम्बाहाङ्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी छन् । भारतमा शंकर […]