धनगढीमा टीभीएसको एनओजी राइड, ५० जना सहभागी

धनगढी । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले धनगढीमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । धनगढीमा रहेको शोरुमबाट सुरु भएको राइड शालिनी वाटिका एन्ड ईको रिसोर्ट—गोदावरीमा पुगेर सम्पन्न भएको थियो । उक्त राइडमा सहभागीहरु बीच विभिन्न खेलहरु पनि खेलाइएको कम्पनीले जनाएको छ । करिब ५० जना राइडर सहभागि भएको […]

सम्बन्धित सामग्री

पोखरामा माइलेज टेस्ट एनओजी राइड सम्पन्न

काठमाडौं। नेपालका लागि टीभीएस स्कुटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट एनओजी (एनटर्क ओनर्स ग्रुप) सम्पन्न गरेको छ । गत शनिवार पोखरा शोरूम (बतास ब्रदर्स)देखि ढिकीडाँडा रिसोर्टसम्म उक्त राइड सञ्चालन गरिएको थियो । माइलेज क्याम्पमा माइलेज परीक्षण, स्कुटर चेक क्याम्प र माइलेज र्‍यालीजस्ता विभिन्न गतिविधि सञ्चालन गरिएको कम्पनीको भनाइ छ । उक्त माइलेज क्याम्पमा ६३ दशमलव ३ किलोमिटर राइडसहित विन्दुराज घिमिरे पहिलो, ५७ दशमलव ६८ किलोमिटर राइडसहित प्रज्वल कार्की दोस्रो र ५७ दशमलव ८९ किलोमिटर राइडसहित मोहन काफ्ले तेस्रो भएका थिए । उक्त राइडमा राइडरबीच विभिन्न खेल खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र र उपहार पनि प्रदान गरिएको थियो । करीब ५० जना राइडर सहभागी भएको उक्त राइडका क्रममा प्राविधिक टिमले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी प्रदान गर्नुका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेको थियो ।

टीभीएसको एनओजी राइड सम्पन्न

काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नक्साल शोरूमदेखि नगरकोटसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । शनिवार आयोजना भएको यस राइड नक्साल शोरुमबाट शुरू भएर नगरकोटसम्म पुगेर सम्पन्न भएको थियो । उक्त राइडमा सहभागीलाई विभिन्न खेल पनि खेलाइएको थियो । सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल प्रदान गरिएको थियो । ५० जना राइडर सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ प्रशासन कार्यालयको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ । उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

बिर्तामोडमा ‘एनओजी राइड’ सम्पन्न

काठमाडौँ । ‘टिभिएस मोटर’ कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले बिर्तामोडमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । शनिबार बिर्तामोड शोरुमबाट सतासीधामसम्म आयोजना भएको उक्त राइडमा सहभगीबीच अन्य खेल पनि खेलाइएको थियो । त्यसैगरी, सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै उपहार पनि प्रदान गरिएको थियो । करिब ५० जना राइडरहरु सहभागी भएको […]

नेपालगन्जमा एनओजी राइड सम्पन्न

टिभिएस मोटर कम्पनीको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालगन्जमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । राइड शनिबार नेपालगन्ज शोरुमबाट सुरु भएर मेरो प्लानेट अम्युजमेन्ट पार्कमा पुगेर सम्पन्न भएको थियो । उक्त राइडमा सहभागिहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुका साथै आकर्षक उपहारहरू पनि प्रदान गरिएको थियो ।करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको

काठमाडौंदेखि भोटेचौरसम्मको एनओजी राइड सम्पन्न

काठमाडौं (अस) । जगदम्बा मोटर्सले शुरू गरेको ‘एनओजी राइड’ सम्पन्न भएको छ । नेपालका लागि टीभीएस मोटर्सको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले काठमाडौंदेखि भोटेचौरसम्मको एनओजी (एन्टर्क ओनर्स ग्रूप) राइड सम्पन्न गरेको हो । ललितपुरको महालक्ष्मीस्थानस्थित टीभीएसको युनिराइड शोरूमबाट शुरू भएर बालकुमारी, तीनकुने, एयरपोर्ट, गौशाला, चाबहिल, जोरपाटी, मूलपानी, साँखु हुँदै भोटेचौर हेवनहिल रिसोर्टसम्म पुगेर उक्त राइड सम्पन्न भएको कम्पनीले बताएको छ । राइडमा सहभागीहरूबीच एकतामूलक विभिन्न गेम खेलाइएको कम्पनीले जानकारी दिएको छ । राइडमा टीभीएस एनटर्कका ७० जना राइडरसहित प्रसिद्ध मोटो भ्लगरहरू राजकुमार थापामगर, अलिशा खड्की, ठकुरी भ्लग, आशिष भ्लग लगायतको सहभागिता थियो । नेपालमा टीभीएस एनटर्क ५० हजार विक्रीलाई निरन्तरता दिँदै सो राइड आयोजना गरिएको कम्पनीको भनाइ छ । राइडमा सहभागीहरूबीच भएका विभिन्न मनोरञ्जनात्मक खेलका  विजेतालाई पुरस्कार वितरण समेत गरिएको थियो ।