रेशम चौधरीकी पत्नी कैलाली-१ बाट उम्मेदवारी बन्ने

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आगामी प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन्। बुधबार आयोजित एक कार्यक्रमबीच अध्यक्ष चौधरीले उक्त घोषणा गरेकी हुन्। ‘२०७९ साल मंसिर चार गते हुने प्रतिनिधि सभा निर्वाचनमा कैलालीका ५ क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट म आफ्नो […] The post रेशम चौधरीकी पत्नी कैलाली-१ बाट उम्मेदवारी बन्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

रेशमको क्षेत्रबाट पत्नी रन्जिताको उम्मेदवारी घोषणा, यस्तो छ कैलाली १ को अङ्कगणित

अघिल्लो पटक रेशम चौधरी निर्वाचित भएको क्षेत्रबाट यस पटकको निर्वाचनमा उनकी पत्नी रन्जिता श्रेष्ठ चौधरी होमिने भएकी छन् । उनले कैलाली स्थित लम्की चुहामा आयोजित कार्यक्रममा आफू कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।

रेशम चौधरीको क्षेत्रमा ठुला दलले कसलाई बनाउँदैछन् उम्मेदवार ?

कैलाली । आसन्न निर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फ कैलाली क्षेत्र नम्बर १ को अवस्थाबारे सर्वत्र चासो बढेको छ । २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित रेशम चौधरी जेलमै रहेका कारण यो क्षेत्र जनप्रतिनिधिविहीन जस्तै रहँदै आयो ।आसन्न निर्वाचनमा यस क्षेत्रबाट चौधरीकै पत्नी तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रंजिता श्रेष्ठ चौधरीले उम्मेदवारी दिने चर्चा छ । त्यसैले पनि यो क्षेत्र अहिले सर्वत्र चासोको विषय बनेको छ ।वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम अनुसार यो क्षेत्रमा रेशम चौधरीकै दल