रेशमको क्षेत्रबाट पत्नी रन्जिताको उम्मेदवारी घोषणा, यस्तो छ कैलाली १ को अङ्कगणित

अघिल्लो पटक रेशम चौधरी निर्वाचित भएको क्षेत्रबाट यस पटकको निर्वाचनमा उनकी पत्नी रन्जिता श्रेष्ठ चौधरी होमिने भएकी छन् । उनले कैलाली स्थित लम्की चुहामा आयोजित कार्यक्रममा आफू कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।

सम्बन्धित सामग्री

रेशम–पत्नी रञ्जिताद्वारा उम्मेदवारी घोषणा, कैलाली १ बाट चुनाव लड्ने

काठमाडौँ - नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।  बुधबार कैलालीमा आयोजित एक कार्यक्रममा उनले कैलालीको क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।  क्षेत्र नम्बर १ टीकापुर क्षेत्रमा पर्छ । जहाँ अघिल्लो ...

रेशम चौधरीकी पत्नीद्वारा कैलाली-१ मा उम्मेदवारी घोषणा

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आगामी प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन्। बुधबार आयोजित एक कार्यक्रमबीच अध्यक्ष चौधरीले उक्त घोषणा गरेकी हुन्। ‘२०७९ साल मंसिर चार गते हुने प्रतिनिधि सभा निर्वाचनमा कैलालीका ५ क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट म आफ्नो […]