देश तथा विदेशमा हराएका सम्पदा पुनर्स्थापनाको लागि आइतबारबाट दुई दिने राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपाल सम्पदा पुनर्स्थापना अभियान र पुरातत्त्व विभागको संयुक्त आयोजनामा भएको सम्मेलन आइतबारबाट सुरु भएको हो ।
यस्तै सरकारले हराएका सम्पदाहरूलाई नेपाल भित्र्याउन पहल गरिने पनि जनाएको छ । आर्थिक वर्ष २०८०/८१ देखि सुरु हुनेगरी नीजगढ विमानस्थलको निर्माण गर्ने सरकारको नीति छ ।
संयुक्त अधिराज्यले नेपालबाट हराएका दुई वटा कलात्मक सांस्कृतिक सम्पदा हस्तान्तरण गरेको छ । लण्डनस्थित दूतावासमा शुक्रबार आयोजित एक कार्यक्रममा लण्डन महानगरीय प्रहरी कार्यालयका गुप्तचर निरीक्षक जोन रोचले बेलायतका लागि नेपाली...
झन्डै ३५ वर्षअघि उपत्यकाका बौद्ध विहारहरूबाट हराएका दुई पुरातात्त्विक सम्पदा तथा ४० वर्षदेखि हराइरहेको अक्षोभ्य बुद्ध मूर्ति न्युयोर्कका दुई निजी ग्यालरीबाट ‘स्वस्फूर्त’ रूपमा यो साता घर फर्किनु खुसीको कुरा हो । यसबाट चोरिएका वा हराएका मूर्ति–सम्पदा नेपाल फिर्ती अभियानमा सकारात्मक प्रभाव देखिन थालेको संकेत मिलेको छ ।
काठमाडौँ – नेपालको चौधौँदेखि १७औँ शताब्दीका पुरातात्विक सम्पदा स्वदेश ल्याइएको छ। चोरी गरी अमेरिका पुर्याइएका सम्पदाले सयौँ वर्षपछि उत्पत्तिस्थलमा आइपुगेको छ। अमेरिकाबाट ल्याइएको तीन थान सम्पदा एक समारोहबीच बुधबार पुरातात्विक विभागलाई हस्तान्तरण गरिएको छ। हस्तान्तरण समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थिति थियो। अमेरिकाको एक संग्रहालय र एक ग्यालरीमा […]
नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ । न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो । सोमबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र रुबिन म्युजियम अफ आर्टका कार्यकारी निर्देशक डा जोरिट ब्रिट्स्गीले संयुक्त रूपमा रुबिनको स्थायी सङ्ग्रहबाट दुईवटा सम्पदा नेपाल फर्काउने घोषणा गरेका हुन् । मालासहित उडिरहेकी अप्सरा र मूलढोकामाथि राखिने तोरण सन् ९० को दशकमा काठमाडौ
काठमाडौं । नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ । न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो । सोमबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र रुबिन म्युजियम अफ आर्टका कार्यकारी निर्देशक डा जोरिट ब्रिट्स्गीले संयुक्त रूपमा रुबिनको स्थायी सङ्ग्रहबाट दुईवटा सम्पदा नेपाल फर्काउने […]