अदालत, विश्व अभ्यास र विश्वास

सरकारमाथि अविश्वास भए आन्दोलन जन्मिन्छ भने अदालतमाथि अविश्वास भए निराशा, अराजकता र द्वन्द्व फैलिन्छ विश्वासको संकट महासंकट हो । सरकारमाथि अविश्वास भए जनता सडकमा उत्रिन्छन् र आन्दोलन, विद्रोह तथा क्रान्ति जन्मिन्छन्,...

सम्बन्धित सामग्री

जनताको विश्वास बोकेको पत्रकारिता स्वच्छ हुनुपर्छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको भरोसा र विश्वास बोकेको पत्रकारिता स्वच्छ हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घद्वारा बुधबार विराटनगरमा आयोजित ‘विश्व प्रेस स्वतन्त्रता दिवस एवं अग्रज पत्रकार सम्मान–२०८०’ को उद्घाटन गर्दै उहाँले कलमदेखि बन्दुक डराउने र पत्रकारिताबाट शासक पनि डराउने तर्क गर्नुभयो । मुख्यमन्त्री कार्कीले गाउँघरमै सिंहदरबारको अनुभूति भइरहेको अवस्थामा प्रदेश संरचना खारेज …

विश्व कम्युनिष्ट राजनीतिमा चिनियाँ नेतृत्वको निरन्तरता

काठमाडौँ – विश्व राजनीतिमा बलियो पाइला राखिरहेको चिनियाँ कम्युनिष्ट पार्टी फेरि एकपटक आफ्नो नेतृत्वमाथि विश्वास जमाउँदैछ । २० औँ महाधिवेशन राजधानी बेइजिङमा सुरु हुँदा पार्टीका प्रमुख अथवा महासचिव सी जिनपिङको निरन्तरतामाथि औपचारिकताका लागि बहस हुनेछ । त्यसबाहेक उनको निरन्तरताले नै विश्वमा चिनियाँ शक्ति अझै धेरै शक्तिशाली हुने अपेक्षा फलदायी हुनेछ । यो महाधिवेशनले राष्ट्रपति सी […]

विश्व बैंकको क्षेत्रीय कार्यालय नेपालमा

अर्थमन्त्रीले भने– विश्व बैंकबाट नेपालले अझ बढी लाभ लिने विश्वास छ अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौंको दरबारमार्गस्थित पुनर्निर्माणपश्चात् तयार भएको विश्व बैंकको नयाँ क्षेत्रीय...

एफवान सफ्टका अध्यक्ष ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा

एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परेका छन् ।  ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वल्र्ड’को सय जनाको सूचीमा पर्न सफल भएका हुन् ।  विश्वमा प्रविधिको क्षेत्रमा काम गर्ने नवीन खोजकर्ता, नेतृत्वकर्ता, संस्थापक, लगानीकर्ता र नवप्रवर्तन गतिविधि गर्ने पश्चिमा देश बाहेकका सय जनालाई यो सूचीमा समावेश गरिन्छ ।ढकालले सामूहिक रूपमा कसरी उत्पादन बनाइन्छ र वितरण गरिन्छ ? कसरी उद्यमीहरूलाई लगानी गरिन्छ र कसरी प्राविधिक प्रयोगकर्तालाई उनी

सन्दीप भन्छन् ‘नेपाल विश्व कप छनोटका लागि सक्षम छ’

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछानेले नेपाल फेरि टी–२० विश्व कपमा छनोट हुने विश्वास व्यक्त गरेका छन् ।आईसीसी पुरुष टी–२० विश्व कप ग्लोबल छनोट अन्तर्गत आयोजक ओमानसँगको खेलअघि दासानायेके र लामिछानेले नेपालले यसै वर्ष अस्ट्रेलियामा हुने विश्व कपका लागि छनोट हुने विश्वास व्यक्त गरेका हुन् ।  प्रशिक्षक दासानायकेले खेलाडीहरूको प्रदर्शन तथा तीन वटै खेलको आधारमा विश्व कप छनोटका लागि सक्षम छौँ भन्ने लागेको बताएका छन् । सबैको अन्तिम...

यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ- डब्लूएचओ

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन्।

पार्टी अब नयाँ बन्ने कांग्रेस कार्यकर्ताको विश्वास

काठमाण्डाै – नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोहोरिनु भएको छ । उप–सभापतिमा देउवा प्यानलका पूर्ण बहादुर खड्का र युवा अनुहार धनराज गुरुङ आउनु भएको छ ।  महामन्त्रीमा पुराना र वरिष्ठलाई पन्छाउँदै दुई लोकप्रिय युवा नेता गगन थापा तथा विश्व प्रकाश शर्मा निर्वाचित हुनुभएको छ । यसले कांग्रेस सुदृढ हुने विश्वास आम नागरिक तथा कांग्रेस कार्यकर्ताले गरेका छन् ।  कांग्रेसमा केही नयाँ गरौँ भन्ने उत्साह, चाह भएको साथै यससम्बन्धी केही दृष्टिकोण समेत रहेको ठानिएका उप&nd...

आर्मीका बक्सरले विश्व मिलिटरी बक्सिङमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका ८ बक्सरले रुसको मस्कोमा हुने ५८ अ‍ौं विश्व मिलिटरी बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । आर्मीले सोमबार एक कार्यक्रममाझ सहभागी खेलाडी तथा अफिसियललाई बिदाई तथा शुभकामना व्यक्त गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले शुभकामना सन्देशसहित पदक जित्ने विश्वास रहेको बताए । उनले खेलाडीले अनुभव बटुल्ने सँगै भविष्यमा […]

बाघको सङ्ख्या वृद्धि हुँदै जाने राष्ट्रपतिको विश्वास

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले अन्तरराष्ट्रियस्तरमा गरेको प्रतिबद्धताबमोजिम बाघको लक्षित सङ्ख्या पूरा हुने विश्वास व्यक्त गरेकी छन्। विश्व बाघ दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालले सन् २०१० लाई आधार वर्ष मानी सन् २०२२ सम्म बाघको सङ्ख्या १२१ बाट दोब्बर बढाई २५० पुर्‍याउने लक्ष्य राखेकामा हाल यो सङ्ख्या २३५ पुगिसकेको थाहा पाउँदा खुशी […]