विश्व कम्युनिष्ट राजनीतिमा चिनियाँ नेतृत्वको निरन्तरता

काठमाडौँ – विश्व राजनीतिमा बलियो पाइला राखिरहेको चिनियाँ कम्युनिष्ट पार्टी फेरि एकपटक आफ्नो नेतृत्वमाथि विश्वास जमाउँदैछ । २० औँ महाधिवेशन राजधानी बेइजिङमा सुरु हुँदा पार्टीका प्रमुख अथवा महासचिव सी जिनपिङको निरन्तरतामाथि औपचारिकताका लागि बहस हुनेछ । त्यसबाहेक उनको निरन्तरताले नै विश्वमा चिनियाँ शक्ति अझै धेरै शक्तिशाली हुने अपेक्षा फलदायी हुनेछ । यो महाधिवेशनले राष्ट्रपति सी […]

सम्बन्धित सामग्री

चिनियाँ राजदूतको दाबी : सुनकोशी मरिन आयोजनामा बन्यो विश्व कीर्तिमान

१४ चैत, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छेन सोङले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा सुरुङ खन्ने काममा विश्व कीर्तिमान बनेको दाबी गरेका छन् । यहाँ टनेल बोरिङ मेसिनबाट सुरुङ खन्ने काम जारी छ । राजदूत सोङका अनुसार टीबीएमले एक महिनामा १ हजार ५०३.३ मिटर सुरुङ खनेको छ । यो विश्व कीर्तिमान हो । यसअघि […]

विश्व राजनीति र चिनियाँ कूटनीति

गत ७ मार्चमा चिनियाँ कम्युनिस्ट पार्टीको १४औँ राष्ट्रिय जनकंग्रेसको दोस्रो अधिवेशनमा विदेशमन्त्री वाङ यीले पत्रकारहरूसँग वर्तमान विश्व राजनीतिक परिवेश र चीनको कूटनीतिबारे कुरा गरेका छन् । सो पत्रकार सम्मेलनमा वाङ यीले...

विश्व उथल पुथलको युगमा प्रवेश गरिरहेको छ : चिनियाँ राजदूत

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत छन सोङले अहिलेको विश्व परिवर्तन र उथलपुथलको नयाँ युगमा प्रवेश गरिरहेको बताएका छन् । साथै उनले नेपाल र चीनबीचको सहकार्य प्रगाढ बनेको बताएका छन् । ‘अहिले विश्वमा तीव्र गतिमा ठुल्ठुला परिवर्तनहरु भइरहेका छन्’ विहीबार काठमाडौंमा चिनियाँ नयाँवर्षको अवसरमा आयोजित कार्यक्रममा बोल्दै राजदूत छनले भने, ‘विश्व सहयोग र इतिहासमा भएका […]

विश्व शान्तिका लागि काम गर्न चीनलाई एमाले महासचिव पोखरेलको आग्रह

नेकपा एमालेका महासचिव शंकर पोखरेलले चिनियाँ नेताहरुलाई विश्व शान्ति स्थापनाको लागि दक्षिण एशियामा गरिबी निवारण कार्यक्रम र परियोजना सञ्चालन गर्न सुझाव दिएका छन्। विश्व र दक्षिण एशियामा स्थायी शान्ति स्थापनामा चीनको...

“चिनियाँ आधुनिकीकरण र विश्व” बारे शुक्रबार बृहत् छलफल हुँदै

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शुक्रबार साङ्घाईको ग्रान्ड हल्समा आयोजना हुने चिनियाँ आधुनिकीकरण र विश्वसम्बन्धी ल्यान्टिङ फोरमको उद्घाटन समारोहमा भाग लिनुका साथै मुख्य मन्तव्य दिनुहुनेछ । मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार यस बारे जनाकारी दिनुभएको छ । मञ्चले विदेशी प्रतिष्ठित व्यक्तित्व, प्रतिष्ठित विज्ञ र विद्वान, व्यापारिक नेता, विदेशी कूटनीतिज्ञ राजदूत र चीनमा […]

आणविक युद्ध रोक्न चिनियाँ राष्ट्रपति सीको विश्व नेतासँग आह्वान

चीनका राष्ट्रपति सी जिनपिङले विश्व नेतासँग युरेसियामा (युरोप र एसिया) आणविक हतियारको प्रयोग रोक्न आह्वान गरेका छन् । शुक्रबार बेइजिङमा जर्मन चान्सलर ओलाफ शोल्जसँग भेटपछि राष्ट्रपति सी जिनपिङले उक्त टिप्पणी गरेको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले लेखेको छ ।‘अन्तर्राष्ट्रिय समुदायले आणविक हतियारको प्रयोग वा प्रयोगको धम्कीको संयुक्त रूपमा विरोध गर्नुपर्छ । साथै युरेसिया क्षेत्रमा आणविक संकट रोक्नको लागि आणविक हतियार प्रयोग नगर्न र आणविक युद्धविरूद्ध वकालत गर्नुपर्छ,’ सीले भने ।यु

‘चिनियाँ विश्व व्यवस्थाका लागि तयार होऊ’

२०२२ को शुरुआतसँगै विश्व भू-राजनीतिक मानचित्रमा कसको पल्लाभारी होला भनेर विभिन्न अड्कलबाजी शुरु भएका छन्। सन् २००८ को वित्तीय संकटपछि विश्व राजनीति निकै चामत्कारिक ढंगबाट अगाडि बढिरहेको छ र यसलाई कोभिड-१९ ले थप बल पुर्‍याएको छ। १९८० को दशकमा शुरु भएको विश्वव्यापीकरण र यसले निर्माण गरेको अमेरिकी एकल विश्व-व्यवस्थामा क्रमिक धाँजा फाट्दै विस्तारै दुई वा […]

हामी विश्वमा आधिपत्य खोज्दैनौं : चिनियाँ राष्ट्रपति

२२ असार, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले कहिले पनि संसारमा आधिपत्य, प्रभाव क्षेत्र र विस्तार नखोज्ने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको राजनीतिक दलहरुको विश्व सम्मेलनलाई सम्बोधन गर्दै सीले चीन जहिले पनि विकासोन्मुख संसारको एउटा सदस्यको रुपमा रहने बताए । उनले सबै मानव समुदायको हित सुनिश्चित गर्ने बाटोमा कुनै पनि मुलुक […]

इजरायलमा चिनियाँ भाषाप्रतिको आकर्षण बढ्दो

इजरायलमा चिनियाँ भाषाप्रतिको आकर्षण दिनप्रति दिन बढ्दै गइरहेको पाइएको छ । इजरायली शिक्षा मन्त्रालयसमेत विद्यार्थीहरुलाई चिनियाँ भाषा अध्ययनका लागि प्रेरित गर्ने गरेको जनाइएको छ । विश्व बजारमा चिनियाँ प्रभाव बढ्दै गइरहेकाले चिनियाँ भाषा उपयोगी र प्रभावकारी हुने देखिएकाले चिनियाँ भाषा सिक्न प्रेरित गर्ने गरिएको इजरायली अधिकारीहरुको भनाइ छ । इजरायलमा सन् २००९ बाट राष्ट्रिय पाठ्यक्रममा चिनियाँ भाषालाई समावेश गरिएको थियो । त्यसपछि लगातार यो पाठ्यक्रम लोकप्रिय हुदै गएको छ ।

चिनियाँ कम्पनि सिनोफार्मको कोरोनाविरुद्धको खोपलाई डब्ल्युएचओको अनुमति

चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।