काठमाडौँ – संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचि तय गरेको छ । सर्वोच्चको आदेश अनुसार पुनर्स्थापित संसदको पहिलो बैठक आइतबार बेलुका ४ बजे बस्दैछ। सो बैठकमा संसद अधिवेशन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, निधन भएका पूर्व संविधान सभा सदस्य तथा सांसदहरुप्रति शोक प्रस्ताव पारित गर्ने तथा सरकारले ल्याएका अध्यादेशहरु […]