केयूले विद्यार्थीको अतिरिक्त शुल्क फिर्ता गर्ने र होस्टल ऐच्छिक बनाउने, आन्दोलन स्थगित

केयूको शुल्क फिर्ता र होस्टलको विषयमा भएको निर्णयपछि आन्दोलनरत विद्यार्थीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।

सम्बन्धित सामग्री

यी सर्तमा स्थगित भयो केयूका विद्यार्थीको आन्दोलन

काठमाडौं । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूबाट अतिरिक्त शुल्क असुलिएको भन्दै काठमाडौं मेडिकल कलेज र नोबेल कलेजविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरूको आन्दोलन स्थगित भएको छ । काठमाडौं विश्वविद्यालय (केयू)ले विद्यार्थीको शिक्षण शुल्कका नाममा विश्वविद्यालयको खातामा आएको अतिरिक्त शुल्क फिर्ता गर्ने र होस्टेललाई ऐच्छिक गर्ने निर्णय गरेपछि आन्दोलन स्थगित भएको हो छ । केयूले...

विश्वविद्यालयसँग सहमति पछि विद्यार्थी आन्दोलन स्थगित

काठमाडौं, १२ माघ । मेडिकल कलेजका विद्यार्थीहरुमाथी भएको ज्यादती विरुद्ध आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र काठमाडौं विश्वविद्यालयबिच सहमति भएपछि विद्यार्थी संगठनको आन्दोलन स्थगित भएको छ । पौष १० गते भएको सहमतिअनुरुप काठमाडौं विश्वविद्यालय डिनको कार्यालय र रजिष्ट्रार कार्यालयबाट अतिरिक्त शुल्क ‘सम्बन्धित बिद्यार्थी’ कै नाममा फिर्ता गर्ने, छात्रावासलाई स्वेच्छिक गर्ने तथा होस्टल शुल्क र अतिरिक्त शुल्क […]

केएमसी र नोबेलविरुद्ध विद्यार्थीको आन्दोलन स्थगित

११ माघ, काठमाडौं । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूबाट असुलिएको अतिरिक्त शुल्क फिर्ता हुनुपर्नेलगायत माग राखेर आन्दोलनरत विद्यार्थी संगठनहरूले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजविरुद्धको आन्दोलन स्थगित गरेका छन् । काठमाडौं विश्वविद्यालय प्रशासन अतिरिक्त शुल्क सम्बन्धित विद्यार्थीकै नाममा फिर्ता गर्ने, छात्रावासलाई स्वेच्छिक गर्ने तथा होस्टल शुल्क र अतिरिक्त शुल्क नबुझाए बापत पठनपाठनलगायत सुविधाबाट बञ्चित रहँदै […]