पौडी खेल्ने क्रममा डुबेर विद्यार्थीको मृत्यु

कास्की । पोखरामा आइतबार पौडी खेल्ने क्रममा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

विद्यार्थी मृत्यु प्रकरण : तीनजनाविरुद्ध किटानी जाहेरी

लमजुङ – मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर पीडित परिवारले तीन जनाविरुद्ध कर्तव्य ज्यान मुद्धाको किटानी दिएका छन् । तनहुँको भानु नगरपालिका ९ बाइसजाँगरका पीडित परिवारले लमजुङको सुन्दरबजार नगरपालिका ९ सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माविका सञ्चालक बाबुराम पौडेल, शिक्षक सरोज ओलिया र शिक्षक तीर्थ सेढाईंविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्धामा जाहेरी दिएका हुन् । […]

विद्यालय सञ्चालकसहित तीनजनाविरुद्ध कर्तव्य ज्यान मुद्दाको किटानी जाहेरी

मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर पीडित परिवारले तीनजनाविरुद्ध कर्तव्य ज्यान मुद्दाको किटानी दिएका छन्। लमजुङको सुन्दरबजार नगरपालिका–९ सिउँडीबारस्थित फ्युचर स्टार विद्यालयमा कक्षा १० मा अध्ययनरत...

विद्यार्थी मृत्यु प्रकरण : तीन जनाविरुद्ध कर्तव्य ज्यान मुद्दाको किटानी जाहेरी

मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर पीडित परिवारले तीन जनाविरुद्ध कर्तव्य ज्यान मुद्दाको किटानी दिएका छन् । तनहुँको भानु नगरपालिका ९ बाइसजाँगरका पीडित परिवारले लमजुङको सुन्दरबजार नगरपालिका ९ सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माविका सञ्चालक बाबुराम पौडेल, शिक्षक सरोज ओलिया र शिक्षक तीर्थ सेढाईंविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्धामा जाहेरी दिएका हुन् ।लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले पीडित परिवारको मागबमोजिम किटानी जाहेरी लिएर अनुसन्धान अघि ब

नदीमा डुबेर विद्यार्थीको मृत्यु

२५ फागुन, लमजुङ । सुन्दरबजार नगरपालिका-९ सिउडिवारस्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा सोही नगरपालिकास्थित फ्यूचर स्टार माविमा अध्ययनरत विद्यार्थीको मृत्यु भएको छ । प्रहरीका अनुसार सोही विद्यालयको होस्टेलमा बस्ने तनहुँ भानु नगरपालिका-९ बाईसजागर घर भएका १८ वर्षीय सनिस श्रेष्ठको डुबेर मृत्यु भएको हो । अन्य दुईजना साथीसँग मिलेर नदीमा पौडी खेल्ने क्रममा सनिस श्रेष्ठ डुबेर […]

पौडी खेल्दा मर्स्याङ्दीले बगाएर विद्यार्थीको मृत्यु

लमजुङको सुन्दरबजार नगरपालिका ९, सिउँडीबारमुनि मर्स्याङदी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएर एक विद्यार्थीको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर विद्यार्थीको मृत्यु

पोखरामा आज पौडी खेल्ने क्रममा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ । भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेज पोखरामा एमबिबिएस प्रथम वर्षमा अध्ययनरत २२ वर्षीय विश्वास पुनी पोखरा महानगरपालिका–१७ पावरहाउस नजिक फुस्रे खोलामा पौडी खेल्ने क्रममा बिहान अन्दाजी ११ः३० बजे डुबेर बेपत्ता भएका थिए ।खोलामा बेपत्ता भएका पुनीलाई घटनास्थलदेखि १० मिटर तल फेला पारी प्रहरीले उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उप

पोखरामा एमबिबिएस अध्ययनरत २२ वर्षीय विद्यार्थीको मृत्यु

कास्कीको पोखरा –१७ फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ । भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेजमा एमबिबिएस प्रथम वर्षमा अध्ययनरत वर्ष २२ को विश्वास पुनीको पौडी खेल्न क्रममा खोलामा डुबेर मृत्यु भएको हो । पौडी खेल्ने क्रममा बेपत्ता भएका विश्वासलाई प्रहरी टोलीले खोजी गर्ने क्रममा १० मिटर तल फेला पारेको थियो । तत्कालै उनलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्

सिड्नीमा पौडी खेल्ने क्रममा डुबेर नेपाली विद्यार्थीको मृत्यु

सिड्नीको नजिकै रहेको वाटामोल्ला पार्कमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा एक जना २७ वर्षीय नेपाली विद्यार्थीको मृत्यु भएको छ।