विद्यालय सञ्चालकसहित तीनजनाविरुद्ध कर्तव्य ज्यान मुद्दाको किटानी जाहेरी
मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर पीडित परिवारले तीनजनाविरुद्ध कर्तव्य ज्यान मुद्दाको किटानी दिएका छन्। लमजुङको सुन्दरबजार नगरपालिका–९ सिउँडीबारस्थित फ्युचर स्टार विद्यालयमा कक्षा १० मा अध्ययनरत...
बैतडी । बैतडीको पाटन नगरपालिका– ६ का ४५ वर्षीय विरभान विष्टको हत्यामा संलग्न रहेको भन्दै पाँचजनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । विरभानको हत्यामा संलग्न रहेका पाँच जनाको नाममा आफन्तले किटानी जाहेरी दिएपछि मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ नायव निरीक्षक भुपाल थापाले जानकारी दिए । मुद्दा दर्ता भएकामध्ये […]