नदीमा डुबेर विद्यार्थीको मृत्यु

२५ फागुन, लमजुङ । सुन्दरबजार नगरपालिका-९ सिउडिवारस्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा सोही नगरपालिकास्थित फ्यूचर स्टार माविमा अध्ययनरत विद्यार्थीको मृत्यु भएको छ । प्रहरीका अनुसार सोही विद्यालयको होस्टेलमा बस्ने तनहुँ भानु नगरपालिका-९ बाईसजागर घर भएका १८ वर्षीय सनिस श्रेष्ठको डुबेर मृत्यु भएको हो । अन्य दुईजना साथीसँग मिलेर नदीमा पौडी खेल्ने क्रममा सनिस श्रेष्ठ डुबेर […]

सम्बन्धित सामग्री

विद्यार्थी मृत्यु प्रकरणः मृतकका आफन्त र स्थानीयद्वारा डुम्रे-बेसीसहर सडक अवरोध

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका-९ स्थित फ्युचर स्टार आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १८ वर्षका सनिज श्रेष्ठको मंगलबार पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको छ । विद्यार्थीको मृत्यु प्रकरणलाई लिएर तनहुँको भानु नगरपालिका-९, बाइसजाँगरका स्थानीयले सडकमा टायर बालेर डुम्रे-बेसीसहर सडक अवरुद्ध गरेका छन् । स्थानीयको प्रदर्शनले डुम्रे-बेसीसहरको तनहुँ खण्ड र प्रशासनको […] The post विद्यार्थी मृत्यु प्रकरणः मृतकका आफन्त र स्थानीयद्वारा डुम्रे-बेसीसहर सडक अवरोध appeared first on राजधानी राष्ट्रिय दैनिक.

एसईई दिने विद्यार्थीको नदीमा डुबेर मृत्यु

डिलासैनी गाउँपालिका – ३ मौलाबगरस्थित चौलानी नदीमा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ । डिलासैनी गाउँपालिका–६

डुबेर एक विद्यार्थीको मृत्यु

दाङः होली खेलेर नुहाउने क्रममा राप्ती नदीमा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ। पृथ कलेजमा अध्ययरत काठमार्डौ गौंगबुका २२ वर्षीय सुदीप