राेकियाे टाेटनह्यामकाे विजयी यात्रा, वाट्फोर्डसँग २ –१ ले पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामले पहिलाे हार ब्यहाेरेकाे छ । वाट्फोर्डको मैदानमा टाेटनह्यामले सुरूवाती अग्रता जाेगाउन सकेन । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै वाट्फोर्डले जित हात पार्‍याे। ५३ औं मिनेटमा अब्दुलाए डौकुरेले आत्मघाती गोल गरेपछि टोटेनह्यामले अग्र...

सम्बन्धित सामग्री

नेपालको विजयी यात्रा कायमै, नामिबियामाथि दोस्रो सानदार जित

काठमाडौंमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत काठमाडौंमा जारी त्रिदेशीय श्रृङ्खला अन्तर्गतको तेस्रो खेलमा नेपालले यसअघिको सानदार जितको लयलाई कायममै राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न श्रृङ्खलाको तेस्रो खेलमा नेपालले नामिबियालाई ३ विकेटले पराजित गरेको छ । यसअघि नेपालले नामिबिया र स्कटल्याण्डलाई पराजित गरिसकेको छ । टस जितेर पहिले फिल्डिङ् गरेको नेपालका लागि …

प्रिमियर लिग : आर्सनल शीर्ष स्थानमै, लिड्स युनाइटेड १–० ले पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको आर्सनलले विजयी यात्रा कायमै राखेको छ । गएराति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई १–० गोलले हरायो । आर्सनलका लागि ३५औँ मिनेटमा साकाले गरेको गोल नै निर्णायक भयो । आर्सनल  १० खेलमा २७ अङ्कसहित शीर्ष स्थानमा छ । गएराति नै भएको अर्को खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई हराएको छ ।  लिभरपुलका मोहम्मद सलाहले ७६औँ मिनेटमा गोल गरे । जितसँगै लिभरपुल नौ खेलमा १३ अङ्कसहित आठौँ स्थानमा पुगेको छ ।हारेको सिटीले शीर्ष स्थानमा ...

हालाण्ड चम्किँदा सिटीको शानदार जित

काठमाडौँ – यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले प्रभावशाली प्रदर्शन जारी राखेको छ। समूह चरण अन्तर्गत बुधबार राति सिटीको जितमा स्टार स्ट्राइकर अर्लिङ हालाण्डले २ दुई गोल गरे । रियाद महरेज र जुलियन अल्भारेजले एक एक गोल गर्दा सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो । कोपनहेगनलाई ५–० ले पराजित गर्दा सिटीले लगातार विजयी यात्रा […]

नेपाली क्यान्डिडेट मास्टर थापाको विजयी यात्रा जारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका क्यान्डिडेट मास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशीपमा आफ्नो विजयी यात्रा कायम राखेका छन् । प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन थापाले शुक्रबार राती सम्पन्न दोश्रो चरणको खेलमा जापानका ताकेनुउची अत्सुसीलाई पराजित गरेभने शनिबार भएको तेश्रो चरणको खेलमा भारतका रनजीत आरकेलाई हराउन सफल रहे । तीन चरणको समाप्तिमा थापासँगै १४ खेलाडीले […]

आईपीएलमा गुजरातको विजयी यात्रा जारी, बेङ्ग्लाेर ६ विकेटले पराजित

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको आजको पहिलो खेलमा गुजरात टाइटन्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरलाई हराएको छ । मम्बईमा भएको खेलमा टाइटन्सले ६ विकेटले हरायो । बेङ्ग्लाेरले दिएको एक सय ७१ रनको लक्ष्य गुजरातले चार विकेट गुमाएर तीन बल बाँकी छँदै भेट्टायो । उसका लागि राहुल तेवातियाले नटआउट ४३ र डेभिड मिलरले नटआउट ३९ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेङ्ग्लाेरका लागि विराट कोहलीले ५८ र रजत पातिदरले ५२ रन बनाए । जितसँगै गुजरात नौ खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा कायमै छ । १० ख...

प्रदेशस्तरीय प्रथम अध्यक्षकप सुरु : उद्घाटन खेलमा टेम्के विजयी

प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा टेम्के फुटबल क्लब सुनसरीले विजयी सुरुआत गरेको छ । कमल गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा आयोजक समितिलाई १–० ले पराजित गर्दै टेम्केले विजयी यात्रा सुरुआत गरेको हो । पहिलो हाफको २६औँ मिनेटमा टेम्केका जनक कोइरालाले गोल गर्दै टिमलाई अग्रता दिलाएको गोल नै खेलको निर्णायक गोल बनेको थियो । खेलमा दुवै टिमले गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा थप गोल हुन सकेन ।उद्घाटन खेलको प्लेयर अफ द म्याच टेम्केका स्ट्राइकर जनक कोइराला भ

वार्यन म्युनिखको विजयी यात्रा जारी‚ बार्सिलोना बराबरीमा रोकियो

च्याम्पियन्स लिग फुटबलमा समूह ‘इ’को खेलमा वार्यन म्युनिखले विजयी यात्रा जारी राख्दा बार्सिलोना भने बराबरीमा रोकिएको छ। मंगलबार राति वार्यनले डयनामो किभलाई २-१ ले पराजित गर्दै शतप्रतिशत नतिजा कायम राख्दा बार्सिलोना भने गोलरहित बराबरीमा रोकियो।पाँच खेलबाट १५ अंक बनाएको वार्यनका लागि रोवर्ट लेवान्डोस्की च्याम्पियन्स लिगमा लगातार नौ खेलमा गोल गरे। म्युनिखका लागि लेवान्डोस्कीले १४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यस्तै‚  किंग्स कोमनले ४२ औं मिनेटमा टिमको अग्रता दोब्ब

बार्सिलोनाको विजयी यात्रा टुंगियो, पराजित भने भएन

असोज २९ – स्पेनिस ला लिगा फुटबलमा यो बार्सिलोनाको विजयी यात्रा टुंगिएको छ । तर उसको अपराजित यात्रा भने कायम रहेको छ । यो सिजनका सुरुका सात खेलमा...