भन्सारबाट पास भएको वस्तु प्रहरीले रोक्यो

काठमाडौं । भैरहवा भन्सार कार्यालयले पास गरेको वस्तु रुपन्देही प्रहरीले रोकेको छ । मंसिर १८ मा भैरहवा भन्सार कार्यालयले ‘जिप्सम ग्रयानुअल्स’ भन्दै पास गरेको वस्तु प्रहरीले पहिचान नभएको भन्दै नियन्त्रणमा लिएको हो । रुपन्देही प्रहरीले भैरहवा बसपार्क नजिकै जाँचका क्रममा शङ्का आधारमा भन्सारबाट पास भएर आएको भारतीय नम्बर प्लेटको ट्रक ‘युपी ५६ टि २७८५’लाई रोकेको […]

सम्बन्धित सामग्री

धनकुटामा शङ्कास्पद वस्तु फेला

धनकुटा :  धनकुटा नगरपालिका ९ बेलाहारामा शंकास्पद वस्तु फेला परेको छ। बेलाहारामा रहेका प्रहरी चौकी भन्दा डेढ किलोमिटर उत्तरमा शंकास्पद वस्तु फेला परेको हो। जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मी राज अधिकारीले शंकास्पद वस्तु फेला परेको र नेपाली सेनाको डिस्पोजल टोली गएको जानकारी दिए। उनका अनुसार शंकास्पद वस्तु बम नै हो या तर्साउन राखिएको वस्तु मात्रै हो भन्ने एकिन भएको छैन। ।

डडेल्धुराको आलितालमा शंकास्पद वस्तु फेला

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका-८ स्यालचौडी नजिकको भंरेडी खोलामा शंकास्पद वस्तु फेला परेको छ।इलाका प्रहरी कार्यालय जोगबुढाका इन्स्पेक्टर गंगादत्त बडूका अनुसार र्‍यापिङ गरेर प्लास्टिकको बट्टामा शंकास्पद वस्तु राखिएको अवस्थामा फेला परेको हो।उक्त वस्तु डिस्पोजका लागि घटनास्थलमा नेपाली सेनाको टोली पुगिसकेको उनले बताए।

कञ्चनपुरको भीमदत्तमा शंकास्पद वस्तु फेला

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा शंकास्पद वस्तु फेला परेको छ।आइतबार दिउँसो भीमदत्त नगरपालिका–१८ कटानस्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तत्कालीन महेन्द्रनगर नगरपालिकाका प्रमुख यज्ञराज जोशीको घरको पर्खालमा शंकास्पद वस्तु फेला परेको हो।नेपाली सेनाको टोलीले भर्खरै उक्त शंकास्पद वस्तु निस्कृय पारेको छ।

दैलेखमा बम जस्तो देखिने वस्तु फेला

दैलेखमा बम जस्तो देखिने वस्तु फेला परेको छ। दैलेखको चामुण्डा विन्द्रासैनी नगर पालिका ५ बस्ताकोट मा वि मा बम जस्तो देखिने वस्तु फेला परेको हो।...

तुलसीपुरमा शंकास्पद वस्तु फेला

दाङको तुलसीपुर ८ दोघरेमा शंकास्पद वस्तु भेटिएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार मेट्रो होटेलको दक्षिण तर्फ उक्त वस्तु भेटिएको हो।  झोलाजस्तो वस्तु भेटिएको र त्यो शंकास्पद...

ओखलढुंगामा शंकास्पद वस्तु फेला

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका ३ र ४ जोड्ने कुल खोलाको पक्की पुलमाथि शंकास्पद वस्तु फेला परेको छ । पुलको दुवै मुखमा प्रेसर कुकुर र स्टीलको क्यानमा खतरा लेखेर तार जोडिएको वस्तु फेला परेको हो । आज शनिबार बिहानै स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेको वस्तु विष्फाेटक पदार्थ बम भएको […]

विराटनगरमा भेटियाे शंकास्पद वस्तु

माेरङ- विराटनगरमा शंकास्पद वस्तु भेटिएकाे छ। शनिबार बिहान करिब सवा ६ बजे महानगर ३ पुष्पमार्गमा बमजस्तो देखिने वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। सडक किनारमा रातो रङको झोलामा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शंकास्पद वस्तु भेटिएको स्थान वरिपरि आऊजाऊमा रोक लगाएको छ। […]

बरामद वस्तु युरेनियम नभएको पुष्टि

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार उक्त वस्तुको रिपोर्ट ‘नेगेटिभ’ आएको हो। रिपोर्ट आएसँगै उक्त वस्तु युरेनियम नभई अन्य वस्तु भएको र पक्राउ परेकाहरुले युरेनियम भनेर नक्कली वस्तु बिक्री गर्न खोजिएको पुष्टि भएको छ।...

१९ खर्ब बढीको वस्तु आयात हुने

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ११ महिनामा जेठ मसान्तसम्म १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको वस्तु आयात भएको छ। यसरी हेर्दा मासिक सरदर १ खर्ब ६० अर्ब रुपैयाँको वस्तु आयात भएको देखिन्छ। असार मसान्तसम्म १९ खर्ब रुपैयाँ बढीको वस्तु आया...

वस्तु व्यापारमा पहिलोपटक १ खर्बको निर्यात, यी हुन् सर्वाधिक निर्यात हुने वस्तु

वैदेशिक वस्तु व्यापारमा नेपालले पहिलोपटक एक खर्ब रुपैयाँको निर्यात गरेको छ।