काठमाडौं, ७ जेठ । नेकपा एमालेका नेता माधवकुमार नेपाल सत्ता संघर्षमा फेरि निर्णायक शक्ति बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गर या मरको लडाईँमा रहेका उनीविरोधी गठबन्धनमा नेपालको भूमिका नै निर्णायक हुने भएको छ । नेपालले आफूनिकटस्थ प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरुलाई ओलीविरोधी गठबन्धनमा प्रस्तुत गरिसकेका छन् । विश्वस्त स्रोतका अनुसार नेपाल समूहमा ४० […]