नेविसंघ विद्यार्थीमाथि भएको आक्रमणको अध्यक्ष ढुंगानाले गरे निन्दा, आक्रमणकारीलाई कारबाहीको माग

काठमाडौं, ३ बैशाख । रामपुर क्याम्पसमा आफ्नो संगठनका विद्यार्थीहरुमाथि भएको आक्रमणको नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले निन्दा गरेका छन् । अध्यक्ष ढुंगानाले ईकाई सभापति दिपेश बानिया र सदस्य खेमराज उपाध्याय लगायत सम्पूर्ण घाइते साथीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले क्याम्पसमा भर्ना प्रक्रिया चलिरहेको अबस्थामा बिना कारण अखिल क्रान्तिकारीद्वारा […]

सम्बन्धित सामग्री

सहकारी ठगलाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन (तस्वीरहरू)

६ जेठ,  काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै माइतीघरदेखि …

बूढानीलकण्ठ स्कुलको भर्ना चलखेल : विद्यार्थी संगठनले गरे छानबिन र कारबाहीको माग

काठमाडौं । बूढानीलकण्ठ स्कूलमा भर्नामा भएको चलखेलको विषयलाई लिएर विद्यार्थी संगठनहरूले ध्यानाकर्षण भएको जनाएका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियूले छुट्टाछुट्टै विज्ञप्ति निकालेर प्रवेश परीक्षालाई निष्पक्ष र पारदर्शी बनाउनसमेत माग गरेका छन् । बूढानीलकण्ठलमा कक्षा ५ को प्रवेश परीक्षामा फेल भएका विद्यार्थीको नाम नै फेरेर पास भएका विद्यार्थीको कोटामा भर्ना गरिएको समाचार नेपाल प्रेसले […]

त्रिविको रजिस्ट्रार र ब्यबस्थापन सन्काय डिन कार्यालयमा ताला

काठमाडौं, २७ असार । काठमाडौं उपत्यकाभित्रका विभिन्न ब्यबस्थापन संकाय तथा अन्य क्याम्पसका नेविसंघ इकाइ समितिहरुले त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रार र ब्यबस्थापन सन्काय डिन कार्यालयमा ताला लगाएका छन्। त्रि बि को परिक्षा समितिका अध्यक्ष तथा रजिस्टार पेशल दाहालको राजिनामा र व्यवस्थापन संकायका सम्पुर्ण पदाधिकारीहरुलार्इ कारबाहीको माग गरेको ने.बि.संघका नेता दिपक ओझाले बताए । असार २२ गते बि.बि.ए. […]

भागरथी हत्याका दोषीलाई कारबाहीको माग गर्दै नेविसंघको विरोध

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्याको विरोध गर्दै नेपाल विद्यार्थी संघले दबाबमूलक विरोध प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रीय समितिको आयोजनामा पद्मकन्या क्याम्पसअगाडि आइतबार ¥याली तथा विरोधसभा भएको छ ।   सभामा नेविसंघका...

भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

२ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टका हत्यारालाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रीय समितले आइतबार पद्मकन्या क्याम्पसमा विरोध प्रदर्शन गर्दै भागरथीलगायत बलात्कार र हत्याका सबै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको हो । तुलसा पन्तको संयोजकत्वमा भएको कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै नेविसंघका […]

बझाङमा युवक हत्या प्रकरण : दोषीलाई कारबाहीको माग गर्दै कांग्रेसको प्रदर्शन

छबिसपाथीभेरा घटनाका दोषीलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेस बझाङले जिल्ला सदरमुकाम चैनपुरमा प्रदर्शन गरेको छ । बुधबार नेविसंघ र तरुण दलले सदरमुकाम चैनपुरमा आफ्ना कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गर्नुका साथै सदरमुकाम चैनपुर बजार बन्द गरेको छ

कांग्रेस पार्टी कार्यालय सानेपामा नेविसंघको विरोध प्रदर्शन

कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टीभित्रका भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै केन्द्रीय