बूढानीलकण्ठ स्कुलको भर्ना चलखेल : विद्यार्थी संगठनले गरे छानबिन र कारबाहीको माग

काठमाडौं । बूढानीलकण्ठ स्कूलमा भर्नामा भएको चलखेलको विषयलाई लिएर विद्यार्थी संगठनहरूले ध्यानाकर्षण भएको जनाएका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियूले छुट्टाछुट्टै विज्ञप्ति निकालेर प्रवेश परीक्षालाई निष्पक्ष र पारदर्शी बनाउनसमेत माग गरेका छन् । बूढानीलकण्ठलमा कक्षा ५ को प्रवेश परीक्षामा फेल भएका विद्यार्थीको नाम नै फेरेर पास भएका विद्यार्थीको कोटामा भर्ना गरिएको समाचार नेपाल प्रेसले […]