वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित पुरुषको जटिल किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । कल्याणपुर, सिराहाका ४० वर्षिय पुरुषको आज विहान आकस्मिक शल्यक्रिया गरिएको हो । उक्त विरामीलाई पेट फुलेर ज्यादै दुख्नुका साथै जोरो, खोकी, वान्ता, श्वासप्रश्वासको समस्या देखापरी कर्जाना, सि...