मुलुकमा औद्योगिक युगको ढोका खोल्ने विराटनगर लामो समयसम्म देशको राजनीतिक ‘कमाण्ड’ को पनि केन्द्र थियो । तर, गौरवपूर्ण विगत र सत्ता–राजनीतिमा बलियो पकड हुँदा पनि यो शहरले कुनै फड्को मार्न सकेन ।
मोरङ – विराटनगर सिटी फुटबल क्लब महिला कपको उपाधि विराट मेघा स्पोर्टस् एकेडेमीले हात पारेको छ। शुक्रबार विराटनगरको जाम्बुरे फुटसलमा आयोजित एकदिने प्रतियोगितामा एकेडेमीले विराट स्पोर्टस एकेडमीलाई एक शुन्यले पराजित गर्दै उपाधि जितेको हो। जित हात पारेको एकेडेमीका लागि समीक्षा आचार्यले गोल गरेकी थिइन्। अन्र्तराष्ट्रिय महिला दिवसका अवसरमा चौतफी बहस र अधिकारको कुरा चलिरहदाँ फुटसलबाट […]
१० फागुन, विराटनगर । आठौं विराट गोल्डकप फुटबल प्रतियोगिता चैत १५ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीका अनुसार प्रतियोगितामा १० टोली सहभागी हनेछन् । सहभागी हुने टोलीको टुंगो भने लागिसकेको छैन । मैदान व्यवस्थापनदेखि सहभागी क्लबहरुसँग समन्वय गर्नेलगायतको काम भइरहेको उनले बताए । उनका अनुसार यो […]
२२ माघ, विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पतालले ‘विराट क्यान्सर इन्ष्टिच्युट’ सञ्चालनमा ल्याएको छ । करिब चार अर्ब लागतमा एक सय बेडको क्यान्सर ईन्स्टिच्युट सञ्चालनमा ल्याएको हो । रेवन्त-रूपमणी फाउन्डेसनबाट सञ्चालित इन्स्टिच्युटको क्यान्सर दिवसको अवसर पारेर कांग्रेस नेता डाक्टर शेखर कोइरालाले उद्घाटन गरे । विराट मेडिकल कलेजका १२ सय […]
१ चैत, विराटनगर । विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा आठ टोली सहभागी हुने भएका छन् । चैत ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतबाट आउने दुईसहित आठ टोली सहभागी हुने भएका हुन् । विराट गोल्डकप खेल्नका लागि भारतबाट आई लिगको दोस्रो डिभिजन खेलिरहेको दिल्ली एफसी र केरलामा रहेको लुका सकर क्लब आउने […]
२९ माघ, विराटनगर । मोरङको प्रतिष्ठित विराट गोल्डकप फुटबलको पुरस्कार राशी बढाइने भएको छ । विराट गोल्डकप ट्रष्टले गर्ने प्रतियोगिता चैत ९ देखि १७ गतेसम्म सन्चालन गर्न अखिल नेपाल फुटबल संघ एन्फाले समय उपलब्ध गराएको छ । विराट गोल्डकपमा पछिल्लो संस्करणको उपाधि विजेताले १५ लाख १५ रुपैयाँ पुरस्कार पाएको थियो भने उपविजेताले ७ लाख ५१ […]
काठमाडौं (हाम्रो खेलकुद) – यसपालीको विराट गोल्डकप चैत पहिलो सातादेखि आयोजना हुने भएको छ । आयोजक विराट गोल्डकप ट्रष्टले सोमबार विज्ञप्ति जारी गर्दै विराट गोल्डकप चैत ६ गतेदेखि १४ गतेसम्म हुने जनाएको छ । यसपालीको विराट गोल्डकपको मुख्य संयोजकमा विराटनगर महनगरपलिकाका प्रमुख नागेश कोइराला रहेका छन् । विराट गोल्डकप ट्रष्टले गोल्डकप खेल मात्र नभई सहरका […]
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी आज मोरङको विराटनगर जाने भएकी छन्। मोरङ उद्योग संगठनको आयोजनामा हुने लागेको ‘विराट एक्स्पो २०७९’ उद्घाटन गर्न उनी त्यसतर्फ जान लागेकी हुन्। कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी एक सातासम्म सञ्चालन हुनेछ। राष्ट्रपतिको सवारीलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए। नेपाली […]
विराटनगर : राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आँउदैछिन्।विराटनगरमा उद्योग संगठन मोरङको आयोजनामा हुने लागेको ‘विराट एक्स्पो २०७९’ उदघाटन गर्न भोलि (बिहीबार) राष्ट्रपति भण्डारी आउने भएकी हुन्।एक साता सञ्चालन हुने कृषि तथा औद्योगिक अन्तरराष्ट्रिय प्रदर्शनीको पहिलो दिन अर्थात उदघाटनका दिन राष्ट्रपति आउने भएकाले सुरक्षा व्यवस्था कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।उनका अनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गरेर
१८ मंसिर, विराटनगर । विराटनगरमा सातौं विराट एक्सपोको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औंद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ को तयारी अन्तिम चरणमा पुगेको हो । डिग्री क्याम्पस विराटनगरको खाली मैदानमा आयोजना हुने एक्स्पोमा नेपाल भारत बंगलादेश र पाकिस्तानबाट स्टलहरु आउनेछन् । साँतौं संस्करणको […]
विराटनगर : विराटनगरको सहिद रंगशालामा जारी छैटाैं विराट गोल्डकपमा पाहुना टिम भारतको युनाइटेड फुटबल क्बल वेस्ट बंगाललाई हराउँदै घरेलु टिम विराटनगर ११ सेमिफाइनल प्रवेश गरेको छ। शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भारतको वेस्ट बंगाललाई विराटनगरले ३–० ले हराएको हो। जितसँगै विराटनगरले चैत ३० गते हुने एपिएफ क्लब र नेपाल पुलिसबीचको विजेतासँग खेल्ने छ। एकपक्षीय खेलमा विराटनगरका सुनिल खड्काले दुई गोल र प्रकाश बुढाथोकीले एक गोल गरे। खेलको २५ औं मिनेटमा सुनिल खड्काले गोल