विराट गोल्डकपमा पुरस्कार राशी बढाइने

२९ माघ, विराटनगर । मोरङको प्रतिष्ठित विराट गोल्डकप फुटबलको पुरस्कार राशी बढाइने भएको छ । विराट गोल्डकप ट्रष्टले गर्ने प्रतियोगिता चैत ९ देखि १७ गतेसम्म सन्चालन गर्न अखिल नेपाल फुटबल संघ एन्फाले समय उपलब्ध गराएको छ । विराट गोल्डकपमा पछिल्लो संस्करणको उपाधि विजेताले १५ लाख १५ रुपैयाँ पुरस्कार पाएको थियो भने उपविजेताले ७ लाख ५१ […]

सम्बन्धित सामग्री