नायिकाद्धय आँचल शर्मा र पुजा शर्माको सम्बन्धको चर्चा सधै नै हुने गर्दछ । आँचल र पुजा कहिले निक्कै नजिक देखिन्छन् भने कहिले उनीहरुको भेटघाट औपचारिकतामा नै सिमित हुन्छ । पहिलो चरणको लकडाउनको समयमा आँचलको भन्दै एक फेक भिडियो सामाजिक संजालमा भाइरल गरियो । सो समयमा तनावमा रहेकी आँचललाई पुजाले फोन गरेर सँगै रहेको बताएकी थिइन् […]