कांग्रेसमा क्रियाशील सदस्यताको किचलो

नन्दगोपाल क्षेत्री, काठमाडौं । नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता वितरणको विषयलाई लिएर विवाद चर्किएको छ । पार्टीको महाधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्व चयनमा प्रभाव पार्ने क्रियाशील सदस्यता वितरणको विषयमा विवाद बढेको हो । पार्टी सभापति शेरबहादुर देउवाले नवप्रवेशीका नाममा एकलौटी ढंगले आफ्नो पक्षमा बहुमत हुने गरी क्रियाशील सदस्यता वितरण गरेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आरोप […]

सम्बन्धित सामग्री

बाँकी जिल्लाको क्रियाशील सदस्यता शनिबारसम्म सार्वजनिक हुन्छ : प्रदीप पौडेल

१ असोज, काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद सहमति नजिक पुगेको छ । १४ औं महाधिवेशन अन्तर्गत ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसके पनि क्रियाशील सदस्यता विवादकै कारण २० जिल्लामा अधिवेशन हुन सकेको छैन । कांग्रेसले २० मध्ये काठमाडौंसहित ७ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिसकेको छ । बाँकी प्रदेश दुईका आठसहित १३ जिल्लाको क्रियाशील […]

कांग्रेसमा क्रियाशील सदस्यता विवादको चुरो कुरो

काठमाडौँ– सत्तारूढ दल नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको विवाद हालसम्मका महाधिवेशनमध्ये यस पटक सबैचन्दा चर्को भएको छ । विवादकै कारण २० जिल्लामा वडा अधिवेशन रोकिएको छ । यी मध्ये ८ जिल्लामा समाधान भयो भनिएको छ । क्रियाशील सदस्यता विवाद भएका जिल्लामा वडा अधिवेशनको मिति नै पर सारिएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला […]

क्रियाशील सदस्यता विवाद टुङ्गिएसँगै कांग्रेस महाधिवेशनमा अग्रसर

नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्गिएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन सोमबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइएको छ । प्रधानमन्त्री एवं सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा क्रियाशील सदस्यताको बाँकी विवाद समाधानका लागि जिम्मेवारी तोकिएका नेताहरुका तर्फबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले …

कांग्रेसमा टुंगियो क्रियाशील सदस्यता विवाद

काठमाडौँ- नेपाली कांग्रेसमा अन्तत: क्रियाशील सदस्यता विवाद टुंगिएको छ। सोमबार साँझ पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले सदस्यता विवाद सुल्झाउँदै बुढानीलकण्ठस्थित देउवा निवासमा स्भापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन्। क्रियाशील विवादको समाधानका लागि सभापति देउवा र वरिष्ठ  नेता रामचन्द्र पौडेलसहित शीर्ष नेताहरु उपस्थित थिए। कांग्रेसले भदौ १८ देखि  वडा […]

कांग्रेस क्रियाशील सदस्यता विवाद समाधान गर्ने जिम्मा पदाधिकारीलाई

काठमाडौं । नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद समाधानको जिम्मा पार्टीका पदाधिकारीलाई दिइएको छ । क्रियाशील सदस्यता छानविन समितिले मिलाउन नसकेका विवाद शीर्ष नेताहरुले पाँच दिनभित्र मिलाउन समय लिएका हुन् । बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले बारा, सप्तरीका सबै क्षेत्र, धनुषा-४, सर्लाही-२ का साथै रसुवा र सिन्धुपाल्चोकमा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यताका सम्बन्धमा […]

कांग्रेसका पदाधिकारीले छानबिन समितिमै फर्काए क्रियाशील सदस्यता विवाद

नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद सदस्यता छानबिन समितिमै फर्किएको छ । छानबिन समितिले प्रतिवेदन बुझाइसकेपछि बुधवार बसेको कांग्रेस पदाधिकारी बैठकले विवाद समितिमै फर्काएर समाधानका लागि १ दिनको समय दिएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निजी निवासमा बसेको बैठकले क्रियाशील सदस्यता सम्बन्धी विवादमा सहमति हुन बाँकी रहेका विषयलाई टुंगोमा पुर्‍याउन क्रियाशील सदस्यता छानबिन समितिलाई नै जिम्मा दिएको छ । क्रियाशील सदस्यतासम्बन्धी अधुरा विषय पूरा गर्न बिह...

कांग्रेसमा आठ लाख ५२ हजारलाई क्रियाशील सदस्यता, चार लाख ४३ हजार ६७८ नयाँ

काठमाडौं : नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ।          कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशिल सदस्यता प्रदान गरेको हो। क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले मंगलवार पार्टी सभापति…

कांग्रेसमा क्रियाशील सदस्यता लिनबाट बञ्चित गर्न खोजेको नवप्रवेशीको गुनासो

६ साउन, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै क्रियाशील सदस्यता विवाद थप पेचिलो बन्दै गएको छ । अन्य पार्टीबाट प्रवेश गरेका नेता कार्यकर्तालाई वितरण गरिएको क्रियाशील सदस्यतालाई लिएर कांग्रेसमा बढी विवाद देखिएको हो । मकवानपुरको हेटौंडामा सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका अधिकांशले आफूलाई क्रियाशील सदस्यताबाट बन्चित गर्न खोजिएको गुनासो गरेका छन् । उनीहरुले मादपण्ड […]