भारतमा चार जना नेपालीको हत्या

भारतमा चार जना नेपालीको हत्या भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतको मेघालयस्थित कोइलाखानीमा काम गर्न गएका चार जना नेपालीको घाँटी रेटेर हत्या भएको हो ।भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूलाई पहिला बाँधेर अनि घाँटी रेटेर हत्या गरिए जस्तो देखिएको बताएका छन् । हत्या भएका चारै जना त्यहाँको कोइलाखानीमा काम गर्दै आएको...

सम्बन्धित सामग्री

कैलालीका एक युवकको भारतमा हत्या

धनगढी : भारतमा एकजना नेपाली नागरिकको हत्या भएको छ। भारतको महाराष्ट्र राज्यस्थित आलिबागमा एक नेपालीको हत्या भएको हो।कैलालीको लम्कीचुहा नगरपालिका-६ बावनपुर स्थायी घर भएका १८ वर्षीय कमलबहादुर बिकको हत्या गरिएको हो। पुस २६ गते कमलको विभत्स हत्या गरिएको उनका आफन्तले जानकारी दिएका छन्। छोराको हत्या भएको भन्दै मृतककी आमा पार्वतीले आलिबागमा बस्ने सागर बिक, टोपु बिक, मनोज बिक र सन्तोष बादीको नाममा किटानी जाहेरीसमेत दिएकी छन्।उनले माघ १ गते भारतको महाराष्ट्र रायगढ जिल्ला आलिबाग थाना प्रहरीमा उजुरी दि

गोली प्रहार गरी भारतमा नेपाली नागरिकको हत्या

काठमाडौँ : गोली प्रहार गरी भारतमा एक नेपालीको हत्या भएको छ। सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खड्गपुर अमरैयाका २२ वर्षीय डम्बर यादवलाई भारतबाट फर्कंदै गर्दा अज्ञात समूहले गोली प्रहार गरेको थियो।  बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजका काम गर्दै आएका यादव ग्यारेज धनी सत्येन्द्र यादवसँग स्कार्पियो...

भारतमा तीन नेपालीको हत्या, दुईजना एकै परिवारका सदस्य

बैतडी : भारतको पिथौरागढमा तीन नेपाली मजदुरको हत्या भएको छ। उनीहरुको कात्तिक ८ शुक्रबार हत्या भए पनि आइतवार मात्रै जानकारी भएको छ। बैतडीको पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय बीरा बोहरा तथा पुरचौंडी–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका बैतडीका...

प्रहरी थुनाभित्रै एक नेपालीको हत्या भएपछि भारतमा तनाव

सिमला (भारत), ५ साउन– भारतको सिमलास्थित एक बन्दीगृहमा रहेका एक नेपाली युवाको प्रहरी हिरासतमै मारिएपछि त्यसको विरोधमा यहाँ तनाव उत्पन्न भएको समाचार छ ।

प्रहरी थुनाभित्रै एक नेपालीको हत्या भएपछि भारतमा तनाव

सिमला (भारत), ५ साउन– भारतको सिमलास्थित एक बन्दीगृहमा रहेका एक नेपाली युवाको प्रहरी हिरासतमै मारिएपछि त्यसको विरोधमा यहाँ तनाव उत्पन्न भएको समाचार छ