बैतडी : भारतको पिथौरागढमा तीन नेपाली मजदुरको हत्या भएको छ। उनीहरुको कात्तिक ८ शुक्रबार हत्या भए पनि आइतवार मात्रै जानकारी भएको छ।
बैतडीको पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय बीरा बोहरा तथा पुरचौंडी–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका बैतडीका...