प्रदेश सरकार गठनको मिति नजिकिएसँगै दलहरू सहमति जुटाउन छलफल गर्दैछन् । सबै प्रदेशको भागबण्डा मिलाउने गरी सत्ता गठबन्धनका नेताहरूले छलफल गर्न लागेका हुन् ।
शनिबार न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन कार्यदलले शीर्ष तहमा बुझाएको थियो । त्यसपछि नेताहरू छलफलमा जुटेका थिए ।