देशभरका अक्सिजन उद्योगको अनुगमन गर्न निर्देशन

काठमाडौं। सरकारले देशभरका अक्सिजन उद्योगको अनुगमन गरी पूर्ण क्षमतामा सञ्चालन गराउने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। यस्तै, अक्सिजन उद्योगहरुमा विद्युत तथा खानेपानीको नियमति आपूर्ति गर्न सिँचाइ, उर्जा तथा जलस्रोत मन्त्रालय र खानेपानी मन्त्रालयलाई भनिएको छ। देशभरका अस्पतालमा अक्सिजनको अभाव भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो निर्देशन जारी गरेको हो।

सम्बन्धित सामग्री

अनुगमन बढाउन स्वास्थ्यमन्त्री गिरीको निर्देशन

काठमाडौँ,१७ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अनुगमनलाई चुस्त बनाउन औषधि व्यवस्था विभागलाई निर्देशन दिनुभएको छ । आज विभागको अनुगमन र ब्रिफिङ कार्यक्रममा उहाँले सीमित जनशक्ति र स्रोतका बाबजुद औषधि अनुगमनलाई कुनै पनि बहानामा सङ्कुचित नगर्न निर्देशन दिनुभएको हो । “बजारमा गुणस्तरहीन औषधि छ्यापछ्याप्ती छन् । जनशक्ति र भौतिक पूर्वाधारको अभावको बहानामा नागरिकको स्वास्थ्यसँग […]

पालिकाहरुलाई बजार अनुगमन गर्न मन्त्री बडूकाे निर्देशन

काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पालिकाहरुलाई बजार अनुगमन गर्न निर्देशन दिनुभएकाे छ । शनिबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीमा स्थापना गरेको चाडवाड लक्षित सुपथ मूल्य पसलको उद्घाटन गर्दै मन्त्री बडूले पालिकाहरुलाई प्रभावकारी रुपमा बजार अनुगमन गर्न आग्रह गर्नुभएको हो । उहाँले दशैँ, तिहार, छठ लगायतका चाडपर्वहरु आइरहेको र चाडपर्वको बेलामा बजारमा अस्वभाविक रुपमा मुल्यवृद्धि हुने भएकाले तीनै तहको सरकारले बजार अनुगमन गर्नुपर्ने बताउनुभयो । उहाँले मन्त्रालयले जनशक्ति बढा...

अनुगमन प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले तनहँु जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनले दिएका सुझाव तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।बुधबार समितिले तनहँु जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको विषयमा विद्युत प्राधिकरण र उर्जा मन्त्रालयसँग गरेको छलफल प्रश्चात समितिले यस्तो निर्देशन दिनुभएको हो । दुवै आयोजनाको समितिले […]

सार्वजनिक यातायातको भाडा अनुगमन गर्न निर्देशन

संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ ।प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि तत्काल संस्थागत संयन्त्र बनाएर अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । समिति बैठकमा सभापति खड्काले […]

प्रहरी महानिरीक्षकद्वारा अनुगमन टोलीलाई निर्देशन

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले स्थानीय तह निर्वाचनमा विनियोजित बजेट नियमानुसार कार्यक्रम सञ्चालन भए÷नभएको बारे सुक्ष्म र वस्तुनिष्ठ अनुगमन तथा मूल्याङ्कन गर्न आठ अनुगमन टोलीलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहमा उनले विनियोजित बजेटमा तोकिएको मापदण्ड अनुरूप कार्यक्रम सञ्चालन भए, नभएको बारे प्रभावकारी तथा सुक्ष्म रूपमा अध्ययन गरी पारदर्शी प्रतिवेदन पेश गर्न निर्देशन दिए । आर्थिक प्रशासन ऐन, नियम बमोजिम रितपूर्वक खर्चको लेखा दुरुस्त राखे÷

परीक्षामा स्वास्थ्य मापदण्ड अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा कोभिड प्रोटोकल पालना भए/नभएको अनुगमन गर्न निर्देशन दिएका छन्।

त्रिभुवन विश्वविद्यालयका परीक्षा अनुगमन गर्न प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिविका परीक्षा अनुगमन गर्ने निर्देशन दिएका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गरी त्रिविका परीक्षा सञ्चालन भएका छन् कि छैनन् भन्ने अनुगमन गर्न निर्देशन दिएका हुन् ।पछिल्लो समय त्रिविले सञ्चालन गरेका परीक्षामा कोरोना संक्रमित विद्यार्थी पनि अरू विद्यार्थीसँगै राखेर परीक्षा लिइरहेको गुनासा आएपछि प्रधानमन्त्री देउवाले सो […]

बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्र्तगतको केन्द्रीय अनुगमन समितिको बैठकले चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमन प्रभावकारी बनाउनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।मंगलबार भएको समितिको बैठकले सरोकारवाला निकायसँग छलफल गरेर चाडपर्वको बजारमा कालाबजारी, कृत्रिम अभाव, मिसावट, नापतौलमा ठगी हुने भएकाले बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएको हो । समितिको बैठकले १ असोजदेखि सुपथ मूल्य पसल […]

देशभरका अक्सिजन उद्योगको अनुगमन गर्न निर्देशन

काठमाडौं। सरकारले देशभरका अक्सिजन उद्योगको अनुगमन गरी पूर्ण क्षमतामा सञ्चालन गराउने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। यस्तै, अक्सिजन उद्योगहरुमा विद्युत तथा खानेपानीको नियमति आपूर्ति गर्न सिँचाइ, उर्जा तथा जलस्रोत मन्त्रालय र खानेपानी मन्त्रालयलाई भनिएको छ। देशभरका अस्पतालमा अक्सिजनको अभाव भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो निर्देशन जारी गरेको हो।