कम्युनिष्ट, देशभक्त र राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्छौं– अधिकारी

नेकपा एमालेका सङ्गठन विभाग प्रमुख खगराज अधिकारीले कम्युनिष्ट, देशभक्त र राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्ने बताएका छन् । एमाले गण्डकी प्रदेश सङ्गठन कमिटीद्वारा पोखरामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध र सुदृढ गर्ने योजनाका साथ अघि बढिएको बताए ।कास्की क्षेत्र नं १ प्रदेशसभा (१) का  प्रदेशसभा सदस्यका उम्मेदवार अधिकारीले समृद्धि र विकासको स्पष्ट योजनाका साथ एमाले चुनावी अभियानमा लागेको बताए । उनले जनताले एमालेमाथि आशा भरोसा गरेको बताए । गण्डकी प्रदेश कमिट

सम्बन्धित सामग्री

‘देशभक्त राजनेता : कीर्तिनिधि विष्ट’ पुस्तक लोकार्पण

पूर्वप्रधानमन्त्री एवं राष्ट्रवादी नेताको छवि बनाएका कीर्तिनिधि विष्टबारे लेखिएको ‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’ पुस्तक लोकार्पण भएको छ ।

तिहारपछि सरकार ढाल्न अघि बढ्छाैं : धवलशमशेर राणा

काठमाडौं, कात्तिक १० । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले तिहारपछि आफ्नै नेतृत्वमा तेस्राे जनआन्दाेलन हुने घाेषणा गरेका छन् । त्यसमा सम्पूर्ण राष्ट्रवादी, हिन्दुवादी, देशभक्त, राजभक्त, भ्रष्टाचारविराेधीकाे साथ लिने उनकाे दाबी छ । महामन्त्री राणाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकार ढलेकाे हेर्न जनता आँतुर रहेकाे समेत बताए । उनले भने, याे सरकारसँग काेही […]

राजसंस्था पक्षधर तीन जना माइतीघरबाट पक्राउ

काठमाडौँ-  आफूलाई देशभक्त राष्ट्रवादी भनी चिनाउने समूहले देशमा राजसंस्था स्थापनाको माग राख्दै बिहीबार माइतीघरमा प्रदर्शन गरेको छ। उनीहरुले राष्ट्रपतीय व्यवस्थाको खारेजीको माग राख्दै देशमा राजसंस्थाको पुनर्स्थापना हुनुपर्ने बताएका थिए। प्रदर्शन गरेपछि उक्त समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। समूहका अनुसार प्रदर्शनपछि अर्काे कार्यक्रमको तयारी गरिरहँदा उनीहरु पक्राउ परेका हुन्।

कम्युनिष्ट, देशभक्त र राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्छौं: अधिकारी

कास्की । नेकपा एमालेका सङ्गठन विभाग प्रमुख खगराज अधिकारीले कम्युनिष्ट, देशभक्त र राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्ने बताएका छन् ।

एकता जोगाउन नसकेकोमा आत्मआलोचना गर्छु : नारायणकाजी श्रेष्ठ

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रवादी वामपन्थी शक्तिहरू एकै ठाउँमा आउनुपर्ने अवस्था आएको बताएका छन् । नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) ले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपालले असंलग्न परराष्ट्र नीति लिनु पर्ने र यसमा सबै राजनीतिक दलको ऐक्यवद्धता हुनुपर्ने बताए । कार्यक्रममा उनले नेपालमा देशभक्त कोही भए वामपन्थी दलहरू मात्रै भएको […]

एमसीसीका पक्षधरलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्छ: विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । आज (बिहिबार) काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलालाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हो । उहाँले देशमा चुनावको नाममा राष्ट्रवादी र राष्ट्रघातीकाबीचमा ध्रुवीकरण भइरहेको उल्लेख गर्दै आफूहरु प्रगतिशिल, देशभक्त र क्रान्तिकारी […]

राष्ट्रवादी शक्तिको तागतबाट ‘कोर्स करेक्सन’ गर्नु छ : राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ०६२/०६३ पछि तय गरिएको राजनीतिक मार्गचित्र पूर्णरूपले असफल भएकाले देशभक्त राष्ट्रवादी शक्तिको तागतबाट ‘कोर्स करेक्सन’ गरिनुपर्ने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित राप्रपा निकट भूतपूर्व सैनिकहरूको संगठन भूतपूर्व सैनिक परिषद् (राप्रपा)को घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशमा भ्रष्टाचार, बेथितिदेखि जनजीवन असामान्य र विकराल बन्दै गएकाले देशमा यथास्थितिमा परिवर्तनको आवश्यकता औंल्याए ।नेपाली सेनामा काम गरेका राष्ट्रसेवकहरू देशभक्त राष्

प्रचण्ड र माधव नेपालले नाँगो रुपले एमसीसी पारित गरे : सिपी गजुरेल

काठमाडौं, २० फागुन । देशभक्त गणातान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले एमसीसीको कारण मुलुक गम्भीर मोडमा पुगेको बताएका छन् । आज एमसीसिीविरोधी सभालाई सम्बोधन गदैृ गजुरेलले यस्तो बताएका हुन् । एमसीसीविरोधी सबै शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए । उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का राष्ट्रवादी नेताहरु पनि एमसीसीको विरोधमा भएको भन्दै सबै एकजुट […]

मेरो मानसपटलका कीर्तिनिधि विष्ट : कठिनाइका बेला देशभक्त हुन गाह्रो छ

के.पी. शर्मा ओली नेपालीले चिनेका, नेपालीले मनपराएका नेता कीर्तिनिधि विष्टलाई एउटा महान् देशभक्त, राष्ट्रवादी पनि भन्न सकिन्छ, देशभक्त पनि भन्न सकिन्छ। मेरो मानसपटलमा उहाँका विभिन्न प्रकारका छाप छन्।  मैले भेटेको पहिलो प्रधानमन्त्री उहाँ हो। उहाँ प्रधानमन्त्री भएर म पढेकै विद्यालयमा जानुभयो। त्यस अवसरमा मैले विद्या...