काठमाण्डौं - यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा कम्प्युटरबाट दिन मिल्ने प्रावधान ल्याउने भएकाे छ ।
विभागले हाल भइरहेको लिखित परीक्षामा अनियमितता भएको निष्कर्ष निकाल्दै लिखित परीक्षा कम्प्युटराइज्ड प्रणालीबाट गर्ने व्यवस्था गर्ने भएकाे हाे ।
कम्प्युटराइज्ड प्रणालीब...