रुपन्देहीमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने

भैरहवा– वैशाख १५ र १६ गते ४ देशका कराते खेलाडीहरू बीच रुपन्देहीमा दोस्रो एमजिके अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । जापान गोजुरियो कराते डो मिसन नेपालको आयोजनामा दोस्रो एमजिके अन्तर्राष्ट्रिय कराते प्रतियोगिता अन्तर्गत नेपाल, भारत, भुटान र बङ्गलादेश गरी करिब ३०० जना कराते खेलाडी बीच प्रतियोगिता हुन लागेको हो । नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय […]

सम्बन्धित सामग्री

एनएसकेए अन्तर्राष्ट्रिय कराते शनिबारदेखि

१५औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ।

एनएसकेए अन्तर्राष्ट्रिय कराते शनिबारदेखि

१५औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ।

नेपाल टिम प्रथम

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार शाखा डोजो नक्सालको २४औं वार्षिकोत्सव तथा गणतन्त्र दिवसको अवसरमा आयोजना भएको नवौ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक पदक जित्दै बुढानिलकण्ठ डोजो टिम प्रथम, भारत टीम दोस्रो र श्रीलंका टिम तेस्रो हुन सफल भएको छ । नेपालको […] The post नेपाल टिम प्रथम first appeared on Hamro Khelkud.

नवौ सगरमाथा अन्तर्राष्ट्रिय कराते जेठ दोश्रो सातादेखि

काठमाडौं (हाम्रो खेलकुद) – शाखा डोजो नक्सालको २४औं बार्षिकोत्सवको अवसरमा आगामी जेठ दोश्रो सातादेखि नवौ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सन्चालन हुने भएको छ । नेपाल कराते महासंघको तत्वाधन तथा नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार हुने प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्रहरु भारत, बंगलादेश, श्रीलंका, भुटान र ईजरायलका खेलाडीहरुले सहभागिता रहने छ । प्रतियोगितामा पुरुष […] The post नवौ सगरमाथा अन्तर्राष्ट्रिय कराते जेठ दोश्रो सातादेखि first appeared on Hamro Khelkud.

दक्षिण कोरियामा जमनलाई दुई पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी जमनसिंह गुरुङले १४औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता तथा प्रथम डब्लुसीकेएफ विश्व कराते च्याम्पियनसिपमा दुई पदक जितेका छन् । उनले कुमुतेमा स्वर्ण र सिनियर एकल कातामा रजत गरी २ पदक जितेको मानसिंह डोजोले जनाएको छ । दक्षिण कोरियाको बुसानमा भएको प्रतियोगिताअन्तर्गत कुमुतेको पुरुष ७५ केजीमुनि जमनले फाइनलमा कोरियाका खेलाडीलाई […]

अन्तर्राष्ट्रिय कराते सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सोतोकान कराते संघको आयोजनामा १३ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ । प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका करिब ६ सय खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् । विभिन्न ४६ स्पर्धा समावेश प्रतियोगिता बिहीबार सम्पन्न हुने […]

शुक्रबारदेखि अन्तर्राष्ट्रिय जुनियर कराते

नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा सातौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालबाट ४ सय, भारतबाट १ सय १० र बंगलादेशबाट १० गरी जम्मा ५ सय २० खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जनाएका छन् । पुरुष/महिलामा समान १०–१० गरी २० स्पर्धामा खेल हुने छ । दुई दिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने छ ।

अन्तर्राष्ट्रिय जुनियर कराते शुक्रबारदेखि

नेपाल समाचारपत्र, काठमाडौं । नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा सातौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालबाट ४ सय, भारतबाट १ सय १० र बंगलादेशबाट १० गरी जम्मा ५ सय २० खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जनाएका छन् । पुरुष/महिलामा समान १०–१० गरी २० […]

​अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु

खोटाङ, वैशाख २० –  खोटाङमा सर्वाधिक राशीको खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु भएको छ । नेपाल सितोरियो कराते संघ...

८ औँ अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बुधबारदेखि धनगढीमा

नवराज पनेरु/उज्यालो । कैलाली पुस ११ –बुधबारदेखि धनगढीमा आयोजना हुने ८ औ अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक सुदू...