नेपाल खेलकुद महासंघ मकवानपुरको आयोजनामा यहि फागुन १० गतेबाट हेटौंडामा जिल्लास्तरीय जुनियर क्योकुशिन कराते प्रतियोगिता हुने भएको छ । आयोजकले शुक्रबार पत्रकार भेटघाटमार्फत महासंघको स्थापना दिवसको अवसरमा प्रतियोगिता गर्न लागेको जानकारी...
काठमाडौं । नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को आयोजनामा दुई दिने फूल कन्ट्याक्ट कराते प्रतियोगिता यहि वैशाख २२ गते शुक्रबारदेखि सुरू हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदकाे हातामा हुने प्रतियोगितामा पुरुषतर्फ ६५ तथा महिलातर्फ ५५ खेलाडीको सहभागिता रहने आयोजक संघका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरले बताएका हुन् । पुरुषमा खुला तौलसमूह तथा महिलामा […]
भैरहवा– वैशाख १५ र १६ गते ४ देशका कराते खेलाडीहरू बीच रुपन्देहीमा दोस्रो एमजिके अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । जापान गोजुरियो कराते डो मिसन नेपालको आयोजनामा दोस्रो एमजिके अन्तर्राष्ट्रिय कराते प्रतियोगिता अन्तर्गत नेपाल, भारत, भुटान र बङ्गलादेश गरी करिब ३०० जना कराते खेलाडी बीच प्रतियोगिता हुन लागेको हो । नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय […]
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ देउरालीमा अन्तर्राष्ट्रियस्तरको कराते प्रतियोगिता–२०२२ सुरु भएको छ । प्रतियोगितामा नेपाल, भारत र भूटानका कराते खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै पूर्वसांसद तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अभिषेक प्रताप शाहले खेलको विकास हुनु राम्रो पक्ष भएको बताउनुभयो । बुद्ध शक्ति कराते डोजोको आयोजनामा सो प्रतियोगिता भएको हो । कार्यक्रममा […]
काठमाडौँ : मकवानपुरको चित्लाङमा शनिवार प्रथम स्वच्छन्द्र भैरव नगरस्तरीय खुला कराते प्रतियोगिता सम्पन्न भएको छ। नेपाल सितोरियो कराते डो संघ‚ स्वच्छन्द्र भैरव शाखाको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन भएको थियो।
४ साउन,काठमाडौं । नेपाल केनशिनकान कराते संघको आयोजनामा राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । आगामी भदौ ४ गते शनिबार नेपाल केनशिनकानको केन्द्रिय कार्यालय बनेपामा प्रतियोगिता हुने छ । नेपाल फुल कन्ट्याक्ट कराते महासंघको सहयोगमा हुन लागेको प्रतियोगितामा विभागीय टिमहरु, विभिन्न कराते संघ तथा डोजोबाट करिब २५० जना खेलाडी सहभागी हुने संघले जनाएको […]
इलाम : खेलको माध्यमबाट पर्यटन प्रवर्धनको उद्देश्यका साथ इलाममा प्रथम सूर्योदय मेयर कप राष्ट्रिय कराते प्रतियोगिता शुरु भएको छ।सूर्योदय खेलकुद विकास समितिको आयोजना र सूर्योदय नगर कराते खेल विकास समितिको संयोजनमा शुरु भएको प्रतियोगितामा आज पहिलो चरणको खेल सम्पन्न भएको हो। फिक्कलको कान्दुक फुटसल एरिनामा फागुन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ इभेन्टमा ७ वटा प्रदेशका ८० जना खेलाडी प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगितामा पुरुष कुमुतेतर्फ पुरुषको ५० केजीदेखि ६५ केजी माथिको ५ तौल समूहका खेलाडीले स