लमजुङ कांग्रेस सभापतिमा संस्थापनपक्षका गुरुङ निर्वाचित

लमजुङको कांग्रेस सभापतिमा डा. टकराज गुरुङ निर्वाचित भएका छन् । उनी पार्टी सभापति शेरबहादुर देउवापक्षका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका गमप्रसाद गुरुङलाई १ सय ३२ मतले हराउँदा टकराज सभापति बनेका हुन् ।

सम्बन्धित सामग्री

लमजुङ कांग्रेस सभापतिमा डा. टकराज गुरुङ निर्वाचित

लमजुङ – नेपाली कांग्रेस लमजुङ जिल्ला कार्यसमिति सभापतिमा डा. टकराज गुरुङ निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत गएकाे साेमवार लमजुङमा भएको प्रतिनिधि सभा अधिवेशनबाट डा. गुरुङ लमजुङ कांग्रेस सभापतिमा निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार डा. गुरुङ सात सय १७ मतसहित जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँका प्रत्यासी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार गमप्रसाद गुरुङले भने पाँच सय ८५ मत ल्याउनुभएको थियो...

लमजुङ कांग्रेस सभापतिमा संस्थापनपक्षका गुरुङ निर्वाचित

लमजुङको कांग्रेस सभापतिमा डा. टकराज गुरुङ निर्वाचित भएका छन् । उनी पार्टी सभापति शेरबहादुर देउवापक्षका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका गमप्रसाद गुरुङलाई १ सय ३२ मतले हराउँदा टकराज सभापति बनेका हुन् ।

लमजुङ कांग्रेस सभापतिमा डा. टकराज गुरुङ निर्वाचित

नेपाली कांग्रेस लमजुङको सभापतिमा  डा. टकराज गुरुङ निर्वाचित भएका छन् । १४औं महाधिवेशनअन्तर्गत जिल्लाको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो । मंगलबार राती साढे १ बजे आएको मत...

कांग्रेस लमजुङ प्रदेश ‘क’ को सभापतिमा संस्थापन पक्षका गुरुङ विजयी

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत लमजुङ प्रदेश ‘क’ को निर्वाचनमा संस्थापन पक्ष तथा पार्टी सभापति शेरबहादुर देउवा निकट मानिएका दरजंग गुरुङ सभापतिमा निर्वाचित भएका छन् ।

राइनास नगरसभापतिमा पौडेल विजयी

लमजुङ । नेपाली कांग्रेस राइनास नगरपालिकाको सभापतिमा श्रीकृष्ण पौडेल निर्वाचित भएका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न भएको मतदानमा उहाँले १२२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनको प्रतिद्वन्दी नूरराज कडारियाले ७९ मत प्राप्त गरेका छन् ।