नेपाली कांग्रेस लमजुङको सभापतिमा डा. टकराज गुरुङ निर्वाचित भएका छन् । १४औं महाधिवेशनअन्तर्गत जिल्लाको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो । मंगलबार राती साढे १ बजे आएको मत...
लमजुङ – नेपाली कांग्रेस लमजुङ जिल्ला कार्यसमिति सभापतिमा डा. टकराज गुरुङ निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत गएकाे साेमवार लमजुङमा भएको प्रतिनिधि सभा अधिवेशनबाट डा. गुरुङ लमजुङ कांग्रेस सभापतिमा निर्वाचित हुनुभएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार डा. गुरुङ सात सय १७ मतसहित जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँका प्रत्यासी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार गमप्रसाद गुरुङले भने पाँच सय ८५ मत ल्याउनुभएको थियो...
लमजुङको कांग्रेस सभापतिमा डा. टकराज गुरुङ निर्वाचित भएका छन् । उनी पार्टी सभापति शेरबहादुर देउवापक्षका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका गमप्रसाद गुरुङलाई १ सय ३२ मतले हराउँदा टकराज सभापति बनेका हुन् ।