म्यानमारमा सत्ता सम्हालिरहेको सैनिक जुन्टाले प्रदर्शनको लागि सडकमा निस्किए टाउको वा ढाडमा गोली हान्ने चेतावनी दिएको छ। आन्दोलनकारीहरुले शनिवार सैनिक दिवसको दिनमा वृहत प्रदर्शन गर्ने घोषणा गरेसँगै सेनाले यस्तो चेतावनी दिएको हो।
प्रदर्शनको क्रममा सेनाको गोली लागेर शुक्रवार थप चार जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ३२०