जलवायु संकटमा नेपाली मुद्दाको बलियो अन्तर्राष्ट्रियकरण

१४ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरे । करिब २० मिनेट सम्बोधन गरेका गुटेरेसले मूख्यतः नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा उठाउँदै आएको जलवायु परिवर्तन र त्यसबाट परेको असरकै विषयलाई आफ्नो कोणबाट उठाए । ‘वैश्विक कार्बन उत्सर्जनमा नेपालको योगदान धेरै सानो अंश हो । तर, मनसुन, आँधीबेहरी र पहिरो […]

सम्बन्धित सामग्री

कोप र जलवायु जोखिमका कार्यदिशा

विश्व जलवायु सम्मेलनमा जानुअघि र सम्मेलनमा भाग लिएर आएपछि नेपालले गर्नुपर्ने कदमहरू के हुन सक्छ भन्ने महत्त्वपूर्ण छ । जलवायु परिवर्तनले पृथ्वीमा बढ्दै गइरहेको तापक्रमका कारण कालान्तरमा सम्पूर्ण मानव जाति तथा अन्य प्राणीहरूको अस्तित्व संकटमा पर्न सक्छ, यदि समयमा नै जलवायु अनुकूलन र न्यूनीकरण कार्यमा ध्यान दिइएन भने । जलवायु परिवर्तनले कालान्तरमा पर्न सक्ने नकारात्मक […]

जलवायु परिवर्तनको प्रभाव र समाधानका उपाय

वैज्ञानिकहरूको अध्ययनअनुसार भूमण्डलीय तापमानमा वर्तमान वृद्धिदर कायमै रहे पृथ्वीमा मानवलगायत सम्पूर्ण जीवकै अस्तित्व संकटमा पर्ने स्थिति देखा परेको छ । मौसम परिवर्तन तथा भूमण्डलीय तापमान वृद्धिजस्ता समस्या र यसबाट जलवायु तथा वातावरणमा परेको नकारात्मक व्यथाहरूको कारक तŒव हरित गृह ग्याँस भएको प्रमाण वैज्ञानिकहरूले फेला पारेका छन् । अहिले विश्वमा हरित गृह ग्याँसको मात्रा अध्ययन भइरहेको […]

२७औं कोपमा जलवायु वित्त र हिमालका एजेन्डालाई निरन्तरता दिएका छौ

प्रमुख, वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन व्यवस्थापन महाशाखाजलवायु परिवर्तनले पृथ्वीमा बढ्दै गइरहेको तापक्रमका कारण कालान्तरमा सजीव प्राणीहरूको अस्तित्व संकटमा पर्नसक्ने भन्दै विश्वका वातावरणविद्हरूले चिन्ता व्यक्त गर्दै आइरहेका छन् । समयमा नै सचेत हुन आवश्यक ठानेर विश्वव्यापी बहसको रूपमा विगत दुई दशकदेखि जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन सञ्चालन हुँदै आइरहेको छ । दुई दशकयता चलिरहेको अन्तर्राष्ट्रिय […]

चित्रकलामा जलवायु परिवर्तनसम्बन्धी बालबालिकाका त्रास र अपेक्षाहरू

काठमाडौँ – हालसम्म जीवन सम्भव भएको एकमात्र ग्रह पृथ्वी र त्यो पनि मानवीय कारणले संकटमा आएको तथा आफूहरूको भविष्य अनिश्चिततातर्फ उन्मुख भएको बालबालिकाले पनि बुझेका छन्। संकटतर्फ उन्मुख प्राणी अस्तित्व र गर्न सकिने प्रयास तथा बालबालिकाका अपेक्षालाई एउटा चित्रकलामार्फत् प्रस्तुत गरियो- शनिबार ललितपुरमा। ३० फिट लामो क्यानभासमा बनाइएको चित्रमा जलवायु परिवर्तनका कारण आएको समस्या, समाधानका […]

जलवायुमैत्री हरित हाइड्रोजनको सम्भावना

मानवसिर्जित जलवायु परिवर्तन व्यापक एवं भयावह वातावरणीय दुर्घटनातर्फ अग्रसर छ र विश्वभरका मानिसको जीवन संकटमा छ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्च (आइपिसिसी) का अनुसार आगामी दुई दशकमा विश्वले अवश्यम्भावी जलवायु जोखिम...

हानि–नोक्सानीलाईसम्बोधन नगरी सकियो जलवायु सम्मेलन

काठमाडौं । जलवायुजन्य विपद्ले सिर्जना गर्ने हानि–नोक्सानी सम्बोधन गर्न छुट्टै सुविधा हुनुपर्ने विकासोन्मुख राष्ट्रको माग पूरा गर्न जलवायु परिवर्तनसम्वन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन ९कोप–२६०असफल भएको छ। तर हरितगृह ग्यास उत्सर्जन घटाउन तथा जलवायुजन्य संकटमा रहेका विकासोन्मुख तथा अल्पविकसित राष्ट्रलाई वित्तीय सहयोग बढाउन भने ग्लास्गोमा आयोजित सम्मेलन आंशिक रूपमा सफल भएको छ। सम्मेलनका क्रममा चीनसहित विकासोन्मुख […]

एक प्रतिशत धनाढ्यको उत्सर्जनले जलवायु लक्ष्य संकटमा : अध्ययन

एक अध्ययनका अनुसार विश्वका एक प्रतिशत धनीहरुको ‘कार्बन फुटप्रिन्ट’ विश्वव्यापी तापमानवृद्धि १.५ डिग्रीसेल्सियसमा सीमित गर्नका लागि आवश्यक पर्ने भन्दा ३० गुणा बढीको मार्गमा छ । तर गरिब ५० प्रतिशतबाट भएको उत्सर्जन निर्धारित जलवायु लक्ष्य भन्दा तल नै रहेको प्रतिवेदनमा उल्लेख छ । दुई युरोपियन वातावरणीय एजेन्सीले गरेको अध्ययनको प्रतिवदेनमा विश्वका नेताहरु जलवायु परिवर्तन सम्बन्धी संयुक्त […]

जलवायु संकटमा विश्व विमर्श

कतिपय मुलुकले यसलाई राजनीतिक रङसमेत दिने गरेका छन्। जलवायु परिवर्तनबाट उत्पन्न संकटबारे चिन्तित अमेरिकासमेत डोनाल्ड ट्रम्पले मुलुकको नेतृत्व सम्हालेलगत्तै पेरिस सहमतिबाट बाहिरिएको थियो।...

कोपमा जलवायु वित्तको सुनिश्चितताका लागि दबाब दिने छौं

डा. राधा वाग्लेप्रमुख, वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन व्यवस्थापन महशाखा जलवायु परिवर्तनले पृथ्वीमा बढ्दै गइरहेको तापक्रमका कारण कालान्तरमा सजिव प्राणीहरूको अस्तित्व संकटमा पर्नसक्ने भन्दै विश्वका वातावरणविद्ले चिन्ता व्यक्त गर्दै आइरहेका छन् । समयमा नै सचेत हुन आवश्यक ठानेर विश्वव्यापी बहसको रूपमा विगत दुई दशकदेखि जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन सञ्चालन हँुदै आइरहेको छ । दुई […]

अस्तित्वको संकटमा पाकिस्तान

अहिले पाकिस्तान अस्तित्व संकटको सामना गर्दै छ । जलवायु परिवर्तनले मुलुकका सारा जनसंख्याको जीवन एवं जीविकालाई प्रभावित गर्ने निश्चित छ । उत्तरी युरोप र चीनमा भीषण बाढी, अमेरिकामा भयानक डढेलो र...