कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आज (आइतबार) नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा नेपाल सरकारसँग सहकार्यमा जडीबुटी उत्पादन तथा प्रशोधन उद्योग स्थापना गरिने उल्लेख गरिएको छ । उच्च हिमाली क्षेत्रमा जडीबुटी सम्बन्धी सेवा […]