बाँकेको खजुरामा राष्ट्रिय–अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी सम्पन्न भएको छ । खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न सम्मेलनले बाँकेलगायत पश्चिम नेपाल र सीमापारि भारतीय क्षेत्रको समेत साहित्यिक गतिविधि बढ्ने विश्वास गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले वसन्त काव्य गोष्ठी, पुस्तक लोकार्पण तथा ुअमरज्योति सम्मान(२०८१ समर्पणुको कार्यक्रम आयोजना गरेको छ।
नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले वसन्त काव्य गोष्ठी, पुस्तक लोकार्पण तथा ुअमरज्योति सम्मान(२०८१ समर्पणुको कार्यक्रम आयोजना गरेको छ।
आनन्दआश्रम, फापरथुम स्याङ्जाको निर्माण हुँदै गरेको भवनमा, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औं जन्मजयन्तीका उपलक्षमा विद्यर्थीहरूका बिचमा अन्तर माध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगिता सहितको भव्य साहित्यिक गोष्ठी सम्पन्न भएको छ।...

बैतडी : नेपाल–भारत काव्य गोष्ठी मंगलबार सम्पन्न भएको छ। स्थानीय लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले बैतडीको डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरमा आयोजित चर्मण्यावती साहित्य सम्मेलत तथा नेपाल–भारत काव्य गोष्ठी ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो। डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी र राष्ट्रियता संरक्षण अभियानका अभियन्ता हेमबाबु लेखकद्वारा संयुक्त हस्ताक्षरित घोषणापत्र जारी गर्दै कार्यक्रम सम्पन्न भएको राष्ट्रियता संरक्षण अभियानका अभियन्त
नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य-काव्य) विभागद्वारा विश्व कविता दिवस (मार्च २१) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ । प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजित विशेष कवि गोष्ठीमा ३१ जना कविहरूले आ–आफ्ना कविता वाचन गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले विश्व कविता दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभयो । समाजलाई सही दिशानिर्देश गर्ने विषय […]
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीका अवसरमा आज अनामनगरमा नागार्जुन साहित्यिक प्रतिष्ठानले काव्य गोष्ठीको आयोजना गरेको छ ।
महाकवि देवकोटाको व्यक्तित्व चर्चा, उहाँको ‘भिखारी’ शीर्षकको कविता वाचन र अन्य कविहरुका कविता वाचनसहित सम्पन्न गोष्ठीमा वरिष्ठ समालोचक प्रा डा बद्रीविशाल पोखरेलले महाकवि देवकोटालाई नयाँ पुस्ताले गहनरुपमा पढ्न र बुझ्न आवश्यक रहेको बताए । उनले तत्कालीन व्यवस्थाले उहाँलाई जनताका पक्षमा लागेका नाममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट उपलब्ध हुनुपर्नै तलब सात महिनासम्म निकासा नभएका जस्ता पीडादायी...