नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले वसन्त काव्य गोष्ठी, पुस्तक लोकार्पण तथा ुअमरज्योति सम्मान(२०८१ समर्पणुको कार्यक्रम आयोजना गरेको छ।
नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले वसन्त काव्य गोष्ठी, पुस्तक लोकार्पण तथा ुअमरज्योति सम्मान(२०८१ समर्पणुको कार्यक्रम आयोजना गरेको छ।
साहित्यकार तथा व्यवसायी वसन्त चौधरीको ‘अनेक पल और मैं ’ काव्यसंग्रह र ‘तिमी बिनाको म’ कवितासंग्रह सार्वजनिक भएको छ ।मंगलार काठमाडौंको कमलादीमा आयोजित एक कार्यक्रमकाबीच चौधरीका दुई काव्यसंग्रह लोकार्पण भएको हो । काव्यसंग्रह लोकार्पण समारोहमा साहित्यकार चौधरीले काव्य लेख्दा मन कहिल्यै नथाक्ने र सृजनशिलता नरोकिने बताए । उनले आफ्नो कवितासंग्रह ‘तिमीबिनाको म’ मा समाजमा भएका […]
साहित्यकार तथा व्यवसायी वसन्त चौधरीको ‘अनेक पल और मैं' काव्यसंग्रह र ‘तिमी विनाको म’ कवितासंग्रह सार्वजनिक भएको छ ।
मंगलवार काठमाडौंको कमलादीमा आयोजित एक कार्यक्रमबीच चौधरीका २ काव्यसंग्रह लोकार्पण भएका हुन् ।
काव्यसंग्रह लोकार्पण समारोहमा साहित्यकार चौधरीले काव्य लेख्दा मन कहिल्यै नथाक्ने र सिर्जनशीलता नरोकिने बताए । उनले आफ्नो कवितासंग्रह ‘तिमी विनाको म’मा समाजमा भएका घटनाबारे चित्रण गरिएको बताए ।
साहित्यकार चौधरीले भने, ‘मन नयाँ कुराहरू सोचेर कहिल्यै थाक्दैन, न त विश्रा...
२० पुस, काठमाडौं । कवि एवं गीतकार वसन्त चौधरीको एकैसाथ दुई काव्य-पुस्तक सार्वजनिक भएको छ । नेपाली कवितासंग्रह ‘तिमीविनाको म’ तथा हिन्दीको ‘अनेक पल और मैं’ मंगलबार राजधानीमा लोकार्पण गरिएको हो । वरिष्ठ कवि तुलसी दिवस, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, कथाकार भुवन ढुंगाना र डा. करुणाशंकर उपाध्यायले चौधरीका पुस्तक लोकार्पण गरे । कार्यक्रममा […]