काठमाडौं, असार २६। बिहीवारदेखि सार्वजनिक निष्कासनमा आएको यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा दोस्रो दिन ११ लाख ७० हजार ९१२ जनाको आवेदन परेको छ । ती आवेदकहरुबाट एक करोड ९६ लाख १ हजार ९३० कित्ताको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको हो । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख […]