सिटी होटलको आईपीओ खुल्यो

२५ वैशाख, काठमाडौं । सिटी होटल लिमिटेड (हायात प्लेस) ले प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ । कम्पनीले २५ वैशाख सोमबारदेखि आईपीओ निष्कासन खुला गरेको हो । होटलले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ६७ […]

सम्बन्धित सामग्री

वीरेन्द्रनगरका होटलको खाना अस्वस्थ

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले होटलको स्तरीकरण गरेको छ।...

ग्राहक दम्पतीले नै चोरे होटलको कोठाका सबै सामान

काठमाडौं । कतिपय मानिसको बानी नै चोरी गर्ने हुन्छ । केही चिज देख्यो कि चोरौँ, चोरौँ भन्ने लाग्छ । हालै एक दम्पतीले यस्तै हर्कत गरेक छन् । आफू बसेको होटलको कोठाका सबै सामान चोरेर ती पति पत्नीले रित्याइदिएका छन् । यो घटना बेलायतको वेल्समा भएको हो । स्थानीय डल्फिन नामक होटलका सञ्चालकका अनुसार उक्त ग्राहक […]

होटल इच्छाले पायो पाँचतारे होटलको मान्यता

१५ चैत, काठमाडौं । मधेश प्रदेशको बारामा सञ्चालित होटल इच्छाले पाँचतारे होटलको मान्यता पाएको छ । होटल इच्छालाई पर्यटन विभागले १३ चैतमा पाँचतारे होटलको मान्यता दिएको हो । यससँगै नेपालमा पाँचतारे होटलको संख्या १८ पुगेको छ । काठमाडौं उपत्यकामा १२ र उपत्यका बाहिर ६ वटा पाँचतारे होटल छन् । सिमरामा अवस्थित होटल इच्छा मधेश प्रदेशको […]

होटलको छतबाट लडेर पर्यटकको मृत्यु

काठमाडौँ – काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे उकालोस्थित मनाङ होटलको सातौँ तलाको छतबाट लडेर बुधबार एक पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा आयरल्याण्डका नागरिक राहदानी नम्बर पीएच ४९०५२३१ वाहक ३२ वर्षीय एलान फिलिप्स एमसी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। घटनाको अनुसन्धान तथा सोधपुछका लागि उनकै साथी ब्रिटेन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त घटनाका सम्बन्धमा आवश्यक […]

वीरगन्जका होटलको स्तरीकरण गरिने

आर्थिक तथा औद्योगिक नगरी वीरगन्जका होटलहरुको अब स्तरीकरण गरिने भएको छ ।पछिल्लो समयमा वीरगन्जमा सुविधा सम्पन्न ठूला स्तरीय होटलहरु खुल्न थालेको र आधुनिक स्तरका रेष्टुरेण्टसमेत सञ्चालनमा आउन थालेपछि विगतमा परम्परागत रुपमा चलेका होटलको पनि आधुनिकीकरण गरेपछि अब होटलको स्तरीकरण गरिने भएको हो ।नेपालको आर्थिक विकासको आधार मध्य पर्यटन क्षेत्र पनि प्रमुख रहेको र प्रदेश–२ को […]

सोल्टी होटलको सभा

सोल्टी होटल लिमिटेडको ४७औं वार्षिक सधारणसभा सम्पन्न भएको छ । आफ्नो सेवाबाट नेपालमा पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउँदै आएको होटलको सभाबाट नयाँ सञ्चालक समिति गठन भएको कम्पनीले जनाएको छ ।...

मेलम्चीमा होटलको छतमा फसेकाहरुलाई हेलिकप्टरबाट उद्धार (भिडियो)

काठमाण्डाै – सिन्धुपाल्चोकको मेलम्ची बजारमा होटलको छतमा फसेकाहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । चारैतिर बाढीले घेरेपछि उनीहरु अलपत्र परेका थिए । उनीहरुले होटलको छलमा पुगेर गुहार मागेपछि सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । हेलम्बु र मेलम्चीमा आएको बाढीले घर, सडक तथा पुल बगाएको छ । (भिडियो : आदित्य दाहालको फेसबुकबाट)

होटलको छतमा फसेका दुई जनाको सेनाको हेलिकप्टरबाट उद्वार

काठमाडौं, असार २। मेलम्चीको होटल रोजको छतमा फसेका दुईजना युवाको सकुशल उद्वार गरिएको छ । नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरले फसेका दुई जनाको उद्वार गरेको हो । पानीको सतह जमिनबाट धेरै माथि आएपछि सुरक्षित स्थानमा जान नसकेका उनीहरुले उद्धारका लागि गुहार मागिरहेका थिए । बाढीले उक्त होटलको छतमात्र देखिन थालेको थियो । साथै, बाढीले होटलको […]

सोल्टी होटलको नाम अब ‘दी सोल्टी काठमाडौं’ हुने

काठमाडौंको पाँच तारे सोल्टी होटलको नाम अब ‘दी सोल्टी काठमाडौं’ राखिने भएको छ।