अग्रज पत्रकार झा ५१ हजार राशी सहित सम्मानित

वीरगन्ज । वीरगन्जका अग्रज पत्रकार चन्द्रकिशोर झा आफ्नै गृह नगरमा ५१ हजार नगद राशी सहित सम्मानित भएका छन् । फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा स्थापित पुरस्कारबाट अग्रज पत्रकार झा सम्मानित भएका हुन् । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, प्रतीक दैनिका प्रधान सम्पादक जगदीश शर्मा र सम्पादक शत्रुघ्न नेपालले उनलाई नगद, प्रमाण पत्र र दोसल्ला […] The post अग्रज पत्रकार झा ५१ हजार राशी सहित सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

धितोपत्र बोर्डको आर्थिक पत्रकारिता पुरस्कार बुढाथोकीलाई

काठमाडौं । आर्थिक पत्रकार गजेन्द्र बुढाथोकी सम्मानित भएका छन् । नेपाल धितोपत्र बोर्डले ३०औँ वार्षिकोत्सवको अवसरमा उनलाई ५० हजार नगद राशी सहित सम्मानित गरेको छ । हरेक वर्ष आर्थिक पत्रकारिताका क्षेत्रमा  काम गर्दै आएको पत्रकारहरूको संस्था र मिडिया हाउसलाई सम्मान गर्दै आएको बोर्डले यस वर्ष भने टक्सार म्यागजिनका प्रधान सम्पादक गजेन्द्र...

पत्रकार न्यौपानेलाई इच्छुक स्मृति पत्रकारिता पुरस्कार

काठमाडौं (नेस) । पत्रकार नवराज न्यौपानेलाई माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले यस वर्षको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा बिमापोस्ट डटकमका सम्पादक न्यौपानेलाई २५ हजार नगद राशी भएको पुरस्कारबाट सम्मानित […]

फोनिजद्वारा आठ पत्रकार सम्मानित

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा आठ जना पत्रकार र दुई मातृभाषी पत्रिकालाई सम्मानित गरेको छ । स्थापना दिवसको अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रममा सो सम्मान प्रदान गरेको हो । फोनिजले पत्रकारहरु भवानी बराल, कुमार यात्रु तामाङ, राजकुमार दिक्पाल, रचना श्रेष्ठ, तिलक पुनमगर, इन्द्रजित मुखिया, आङदावा शेर्पा, मौसम रोकामगर सम्मानित हुनुभयो । पुरस्कारको राशी जनही २० हजार रुपियाँ र सम्मानपत्र रहेको छ । त्यस्तै, फोनिज यूकेद्वारा स्थापित पुरस्कारबाट दुईजना पत्रकार सन्त गाहामगर र टेकराज थामी सम्मानित हुनुभयो । पुरस्कारको राशी जनही २५ हजार रुपियाँ र सम्मानपत्र रहेको छ ।

खनाल ‘एजएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२१’ बाट सम्मानित

नेपाल पत्रकार महासंघ ( एफएनजे ) यूके शाखाले आइतबार साँझ लन्डनमा एक समारोहबीच वरिष्ठ पत्रकार श्रीभक्त खनाललाई एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२१ द्वारा सम्मान गरेको छ । खनालको हिमालखबर डटकममा २०७७ कात्तिक १५ गते प्रकाशित ‘ला बास्सीबाट गोर्खाली बह‘ शीर्षकको सामग्रीलाई यस वर्षको पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।पत्रकार खनाललाई शाखाका संस्थापक अध्यक्ष नविन पोखरेलले ५०२ पाउण्ड (८२ हजार रुपैयाँ ) राशी, निवर्तमान अध्यक्ष नरेश खपाङ्गीमगरले सम्मान पत्र र अध्यक्ष ध्रुवराज अर्यालले

पोखरेल र शर्मालाई रूद्रमान स्मृति ग्रामिण पर्यटन पत्रकारिता पुरस्कार

पत्रकार द्वय सन्तोष पोखरेल र लालप्रसाद शर्मा क्याप्टेन रूद्रमान स्मृति ग्रामिण पर्यटन पत्रकारिता पुरस्कार २०७३ बाट सम्मानित हुने भएका छन्। होम स्टेका पिता स्वर्गिय क्याप्टेन रूद्रमान गुरुङको स्मृतिमा गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ)द्धारा स्थापित पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ र सम्मान पत्र रहेको छ। गाउँ पर्यटनको प्रवर्धनमा निरन्तर कलम चलाउने नागरिक दैनिक…