पत्रकार न्यौपानेलाई इच्छुक स्मृति पत्रकारिता पुरस्कार

काठमाडौं (नेस) । पत्रकार नवराज न्यौपानेलाई माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले यस वर्षको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा बिमापोस्ट डटकमका सम्पादक न्यौपानेलाई २५ हजार नगद राशी भएको पुरस्कारबाट सम्मानित […]

सम्बन्धित सामग्री

शुक्लाफाँटा पत्रकारिता पुरस्कार दुर्गा उपाध्यायलाई

कञ्चनपुरकी पत्रकार दुर्गा उपाध्यायलाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । शुक्लाफाँटा सामुदायिक रेडियोले प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष पत्रकार उपाध्यायलाई प्रदान गरिएको हो। आइतबार शुक्लाफाँटा सामुदायिक रेडियोको १७औँ...

स्वास्थ्य पत्रकार अतुल मिश्रलाई नाष्टको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले यसवर्षको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार स्वास्थ्य पत्रकार अतुल मिश्रलाई प्रदान गर्ने भएको छ। नाष्टको ४६ औं प्राज्ञसभाले उक्त निर्णय गरेको हो।

पत्रकार दीपा दाहाललाई विजयबाबु स्मृति पत्रकारिता पुरस्कार

काठमाडौं-  यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार दिपा दाहाललाई प्रदान गरिने भएको छ । विजयबाबु खत्रीको एघारौं स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार दाहाललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिइन् । पत्रकार दाहालले २०६२ सालमा सुर्खेतको रेडियो भेरीबाट पत्रकारिता सुरू गरेकी हुन् । त्यसयता रेडियो […]

शर्मा र भट्टराईलाई शिक्षा पत्रकारिता पुरस्कार

२ असार, विराटनगर । प्रेस चौतारी मोरङले दुई जना पत्रकारलाई शालिग्राम-मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । अग्रज पत्रकार यज्ञ शर्मा र पत्रकार लीलाराज भट्टराईलाई शालिग्राम–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको हो । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले उनीहरुलाई पुरस्कार प्रदान गरेक । विसं २०७६ मा स्थापना भएको […]

पत्रकार केसीलाई उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार

२२ जेठ, बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले यस वर्षको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पत्रकार तेजेन्द्र केसीलाई प्रदान गरेको छ । अग्रज पत्रकार नारायण सापकोटाले स्थापना गरेको यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा महासङ्घले हरेक बर्ष प्रदान गर्दै आएको छ । आइतबार लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा, पुरस्कारका संस्थापक नारायण सापकोटाले पत्रकार केसीलाई नगद, प्रमाणपत्रले पुरस्कृत गरे । पत्रकार केसीले […]

पोखरेललाई वातावरण पत्रकारिता पुरस्कार

नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले वातावरण पत्रकारिता पुरस्कार–२०२१ पत्रकार गोविन्द पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ । समूहले प्रत्येक वर्ष पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२१ भरी वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकताका आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर

आशिष स्मृति पत्रकारिता पुरस्कार भगीरथ भण्डारीलाई

यसवर्षको आशिष स्मृति पत्रकारिता पुरस्कार इलामका पत्रकार भगीरथ भण्डारीलाई प्रदान गरिएको छ।

गौतमलाई बागलुङको सिर्जनशील पत्रकारिता पुरस्कार

सिर्जनशील पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई प्रदान गरिएको छ। आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं वार्षिक साधारणसभाका अवसरमा उक्त पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।...

२०२० को वातावरण पत्रकारिता पुरस्कार पत्रकार राजेश घिमिरेलाई

काठमाडौं : नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार पत्रकार राजेश घिमिरेलाइ प्रदान गर्ने निर्णय गरेको छ। स्थानीय कायाकैरन र सेतोपाटी अनलाइनमा कार्यरत भरतपुर निवासी पत्रकार घिमिरेलाई  पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरिनेछ।समूहले प्रत्येक वर्षको जुन ५  (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। सन