मोरङ– प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नो कार्यकालमा उपलब्धिमूलक कार्य गरेको दाबी गरेका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले विगत ११ महिनामा गरेको प्रगति विवरण सार्वजनिक गर्दै प्रदेशमा मन्त्रालय उत्कृष्ट रहेको बताए। मन्त्री यादवले सो अवधिमा छवटा नीति तथा कानुन निर्माण गरिएको, तीन वटा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिएको र प्रादेशिक […]