नवलपरासीको अदालतमा गोली चल्नु गम्भीर घटना : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नवलपरासी जिल्ला अदालतमा गोली चलेको घटनालाई गम्भीर घटनाका रूपमा सरकारको ध्यानाकर्षण भएको बताएका छन् ।  “नवलपरासी जिल्ला अदालतमा ३ः३० बजे गोली चल्यो । रामग्राम–३ परासीबजारका अन्दाजी वर्ष ३०का हंशराज यादवले काकी नाता पर्ने रोशनी यादवसँग जग्गाको झगडामा जिल्ला अदालत पुग्नुभयो, त्यही जिल्ला अदालतको प्रांगणमा गोली चलाउनुभयो,”...

सम्बन्धित सामग्री

‘सञ्चारकर्मी रविको विश्वास लाग्छ, गृहमन्त्री रविको लाग्दैन’

गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको घटना छानबिन गरी न्याय दिने बताउँदै आन्दोलन स्थगन गर्न भनेपछि आफूहरू दुविधामा परेको आन्दोलनरत अगुवा रुवी खानले बताइन्।...

पाकिस्तानका गृहमन्त्री राणामाथि जुत्ता प्रहार

पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमा मंगलबार पञ्जाब विधानसभा बाहिर जुत्ता प्रहार भएको छ। यो घटना हुँदा सनाउल्लाह कारमै थिए। जियो न्यूजका अनुसार अज्ञात व्यक्तिले जुत्ता प्रहार गरेको हो। त्यसबेला राणा सनाउल्लाह पञ्जाब विधानसभा छोड्दै थिए। यसैबीच कसैले गाडीतर्फ जुत्ता हानेपछि सनाउल्लाहका चालकले गाडी केहीबेर रोकेका थिए । Shoe hurled at the car of Rana Sanaullah […]

विश्वमा बर्सेनि अपराधिक घटना बढ्दै गएका छन्: गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले बर्सेनि अपराधिक घटना बढीरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताउनुभएको छ । सोमबार ६७ औं प्रहरी दिवसको उपलक्ष्यमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वमा नै बर्सेनि अपराधिक घटना बढीरहेको भन्दै यसको चुनौती नेपालमा पनि बढ्दै गएको बताए ।उनले विश्वमा अहिले नयाँ किसिमका विज्ञानका प्रविधिहरूको प्रयोग गरी अपराधिक गतिविधिहरू हुन […]

हत्या, हिंसा र बलात्कारका घटना हुन नदिन सरकार प्रयासरत : गृहमन्त्री

काठमाडौँ,३१ असार । गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीउधनको रक्षा र शान्तिसुरक्षा सरकारको पहिलो दायित्व भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी महिला सङ्गठनले आज गृह मन्त्रालयमा बुझाएको १३ बुँदे ज्ञापनपत्र बुझ्दै उहाँले महिला, बालबालिका हत्या, हिंसा, र बलात्कारका घटना हुन नदिन सरकार प्रयासरत रहेको बताएको हो । उनले १३ बुँदे मागबारे सुरक्षा निकायसँग छलफल गरी […]

नागरिकको विवरण सङ्कलन कार्य प्रभावकारी बनाऔँः गृहमन्त्री खाँण

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले कानुनी अधिकार स्थापित गर्न प्रत्येक नागरिकको विवरण सङ्कलनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा रुपन्देहीको तिलोत्तमामा आज आयोजित व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी कार्यक्रममा उनले व्यक्तिगत घटना सङ्कलन, भण्डारण र वितरणको काम प्रभावकारी ढङ्गले अघि बढाउन निर्देशन दिए । गृहमन्त्री खाणले […]

बलात्कारजस्ता घटना हुनै नदिने गरी कानुन बनाउछौं : गृहमन्त्री खाँण

१३ जेठ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी सरकारले आवश्यक कानुनको तर्जुमा गर्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री खाँणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन सरकारले सुरक्षा संयन्त्रलाई […]

हिंसा नियन्त्रणमा सरकार संवेदनशील छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न सरकार संवेदनशील रहेको बताएका छन्