मापदण्डविपरीत नदी उत्खनन्

धनगढी– कैलालीका स्थानीय तहले मापदण्डविपरीत नदी उत्खनन् थालेका छन् । नदीबाट ढुंगा, गिट्टी, बालुवा लगायतका दहत्तर–बहत्तर संकलन गरी रोयल्टी उठाउने अधिकार पाएका स्थानीय तहले हरेक वर्ष ठेक्का लगाउनु भन्दा पहिले वातावरणीय प्रभाव मूल्यांकन गराउनुपर्छ । तर, कैलालीका स्थानीय तहले मापदण्डविपरीत पुरानै वातावरणीय प्रभाव मूल्यांकनको आधारमा असोज १ गतेदेखि नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को उत्खन्न […]

सम्बन्धित सामग्री