आउने निर्वाचनमा कांग्रेसलाई जिताउने अभियानमा लाग्नुस्ः सह–महामन्त्री राठौंर

नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौंरले आउने निर्वाचनमा पार्टीलाई जिताउने अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। निर्वाचनको विषयमा पार्टीको केन्द्रीय समितिले चाडै टुंगो लगाउने उनको भनाई छ।...