महाभियाेग समितिकाे छलफलमा सर्वाेच्चका ४ पूर्वप्रधानन्यायाधीश नजाने

काठमाडाैँ- प्रतिनिधिसभाकाे महाभियोग सिफारिस समितिले बाेलाएकाे छलफलमा सर्वाेच्च अदालतका ४ पूर्वप्रधानन्यायाधीश नजाने मुडमा देखिन्छन्। समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमश‍ेर राणासँग बयानका क्रममा नाम आएका पूर्वन्यायाधीशहरूसँगकाे छलफल आज बिहान साढे आठ बजे बाेलाएकाे थियाे। साे बैठकमा उनीहरू अनुपस्थित भएपछि समितिले बैठक दिउँसाे एक बजेका लागि सारेकाे हाे। तर उक्त बैठकमा पनि पूर्वन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण […]

सम्बन्धित सामग्री

पूर्वप्रधानन्यायाधीश जबराविरुद्धकाे महाअभियाेग संसदमा छलफल हुन्छ : गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग आउँदाे संसदमा छलफल हुनेमा विश्वस्त रहेको बताउनुभएको छ ।  आज बिहीवार सङ्घीय संसद् सचिवालयमा प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा सांसद थापाले यस्तो बताउनुभएको हो । उहाँले यसअघिको संसदमा आफ्नो पोजिशन त्याे विषयमा छलफल गर्ने भएकाले अन्य समर्थन गर्ने दलहरूले पनि छलफलमा सहभागी बन्ने बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘पूर्वप्रधानन्यायाधीश जबराको महाअभियोगको वि...

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको प्रश्न- संविधान उल्लङ्घन साहसिक कदम हुन्छ ?

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान उल्लङ्घनलाई राजनीतिक साहसिक कदम भन्ने प्रवृत्तिले लोकतन्त्रलाई उन्नत तुल्याउन नसक्ने बताउनुभएको छ । सङ्घीय संसद्का पाँच वर्ष : एक सिंहावलोकन अनुगमन तथा पर्यवेक्षण प्रतिवेदनमाथिको छलफलमा उहाँले ऐन मिच्नेले कारबाही भोग्नु पर्ने तर संविधान उल्लङ्घन कार्य चाहिँ राजनीतिक कदम हुने परिस्थितिले कसरी लोकतन्त्रसँग सुदृढ हुन सक्छ भनी प्रश्न गर्नुभयो । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले …

संविधान उल्लङ्घन साहसिक कदम हुन्छ र !

काठमाडौँ– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान उल्लङ्घनलाई राजनीतिक साहसिक कदम भन्ने प्रवृत्तिले लोकतन्त्रलाई उन्नत तुल्याउन नसक्ने बताएका छन् । संघीय  संसद्का पाँच वर्ष स् एक सिंहावलोकन अनुगमन तथा पर्यवेक्षण प्रतिवेदनमाथिको छलफलमा उनले ऐन मिच्नेले कारबाही भोग्नु पर्ने तर संविधान उल्लङ्घन कार्य चाहिँ राजनीतिक कदम हुने परिस्थितिले कसरी लोकतन्त्रसँग सुदृढ हुन सक्छ भनी प्रश्न गरे । पूर्वप्रधानन्यायाधीश […]

सांसदले जनताले अनुभूति गर्ने गरी काम गर्न सकेनन्ः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सांसदहरु आफै गैरसंसदीय क्रियाकलापमा लाग्ने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। नेपाल कानुन समाजले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘संघीय संसदको पाँच वर्षः एक सिंहावलोकन अनुगमन तथा परीवेक्षण प्रतिवेदन’माथिको छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखेका हुन्। पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सांसदहरु दलको कब्जामा रहँदा संघीय संसदले पाँच वर्षे कार्यकालमा जनताले अनुभूति […]

सांसदहरु आफैं गैरसंसदीय क्रियाकलापमा लाग्दैछन् : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सांसदहरु आफैं गैरसंसदीय क्रियाकलापमा लाग्ने अवस्था रहेकोभन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल कानुन समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘संघीय संसदको पाँच वर्षः एक सिंहावलोकन अनुगमन तथा पर्यवेक्षण प्रतिवेदन’माथिको छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखेका हुन् ।पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सांसदहरु दलको कब्जामा रहँदा संघीय संसदले पाँच वर्षे कार्यकालमा जनताले अनुभूति गर्नेगरी कानुन निर्माणको काम गर्न नसकेको बताए । उनले विकास, निर्माणको काममा ब

संसदलाई गैरसंसदीय प्रक्रियामा नलैजान दललाई पूर्वप्रधानन्यायाधीश श्रेष्ठको आग्रह

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सांसदहरु आफैं गैरसंसदीय क्रियाकलापमा लाग्ने अवस्था रहेकोभन्दै चिन्ता व्यक्त गर्नुभएको छ । नेपाल कानून समाजले मंगलबार काठमाडौंमा गरेको ‘संघीय संसदको पाँच वर्षे प्रतिवेदन’माथिको छलफलमा उहाँले यस्तो धारणा राख्नु भएको हो । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सांसदहरु दलको कब्जामा रहँदा संघीय संसदले पाँच वर्षे कार्यकालमा जनताले अनुभूत गर्नेगरी कानून निर्माण गर्न नसकेको बताउनुभयो […]

४ पूर्वप्रधानन्यायाधीश पनि महाभियोग समितिले बोलाएको छलफलमा नजाने

सर्वोच्च अदालतका ४ पूर्वप्रधानन्यायाधीशहरू प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले डाकेको छलफलमा नजाने भएका छन् । समितिले बिहीबार दिउँसो १ बजेका लागि पूर्वप्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई छलफलका लागि बोलाएको थियो ।

'अदालतको निर्णय मात्र न्याय होइन’

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सबैको प्रयासले स्थानीय न्यायिक समितिबाट अधिक लाभ हासिल गरी जनतालाई घरदैलोमै सेवा दिनुपर्ने बताएका छन्। स्थानीय तह न्यायिक समितिको प्रभावकारी कार्यान्वयन र नीतिगत छलफलमा उनले पूर्वाधार, अनुभव, संरचना र कानून तयार नभइ घोषणा भएको न्यायिक समितिलाई सबल तुल्याउनु सबैको दायित्व भएको बताए।

फरार बालकृष्ण ढुंगेल सभासद्सँगको छलफलमा

पूर्वप्रधानन्यायाधीश र न्यायाधीशलाई भौतिक आक्रमणको चेतावनी दिएको एक मुद्दामा सर्वोच्च अदालतले मिति नै तोकेर पक्राउ गर्न