रमेशजंग रायमाझीको आरोप- केपी ओली भ्रष्टाचारीका राजनेता हुन्

नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझीले एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारीका राजनेता भएको आरोप लगाएका छन् ।

सम्बन्धित सामग्री

सुवास नेम्वाङ सफल राजनेता हुनुहुन्थ्योः केपी ओली

काठमाडौँ - नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिवंगत संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताएका छन् ।  बिहीवार नेकपा(एमाले)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले स्वर्गिय नेम्वाङ सफल राजनेताको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त भएको बताएका हुन् । उनले नेपालक...

सुवास नेम्वाङ सफल राजनेता हुनुहुन्थ्योः केपी ओली

काठमाडौँ - नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिवंगत संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताएका छन् ।  बिहीवार नेकपा(एमाले)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले स्वर्गिय नेम्वाङ सफल राजनेताको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त भएको बताएका हुन् । उनले नेपालक...

केपी ओली ‘भ्रष्टाचारका राजनेता’ हुन्ः सांसद रायमाझी

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले एमाले अध्यक्ष केपी शर्मा ओली ‘भ्रष्टाचारीको राजनेता’ भएको आरोप लगाएका छन्। मंगलबार राष्ट्रियसभाको विशेष समयमा बोल्ने क्रममा एमाले सांसद खिमलाल भट्टराईले ओलीलाई राजनेताको संज्ञा दिएपछि त्यसको प्रतिवाद गर्दै उनले स्वास्थ्य सामग्री खरिद, गोकर्ण रिर्सोटलगायतका अर्बौंको भ्रष्टाचारमा संलग्न भएको व्यक्ति राजनेता हुन नसक्ने बताए। राजनेताको चरित्र नभएका ओलीलाई भ्रष्टाचारी राजनेता भन्नुपर्ने उनले बताए

‘केपी ओली राजनेता हुन्, पराजित गर्न सम्भव छैन’

काठमाडौं। नेकपा एमालेका सांसद खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिँदै उनलाई पराजित गर्न असम्भव भएको बताएका छन्। राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै उनले सडक, सदन र सरकार सबैतिर ओलीकै चर्चा रहेको बताए। मुलुकले एउटा राजनेता जन्माएको र त्यो जनताको पक्षमा काम गर्न चाँडै सरकारमा फर्कने उनको भनाइ थियो।

‘केपी ओली राजनेता हुन्, पराजित गर्न सम्भव छैन’

काठमाडौं।नेकपा एमालेका सांसद खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिँदै उनलाई पराजित गर्न सम्भव नभएको बताएका छन्।राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै उनले सडक, सदन र सरकार सबैतिर केपी ओलीकै चर्चा रहेको बताए। मुलुकले एउटा राजनेता जन्माएको र त्यो जनताको पक्षमा काम गर्न चाँडै सरकारमा फर्कने उनको भनाइ थियो। गणतन्त्र र सडक आन्दोलनको नेता ओली नै रहेको उनले बताए।

केपी ओली भ्रष्टाचारीका राजनेता : रमेशजंग रायमाझी

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारीका राजनेता भएको आरोप लगाएका छन् । मंगलबार राष्ट्रियसभामा एमाले सांसद खिमलाल भट्टराईले ओलीलाई राजनेताको संज्ञा दिँदै कांग्रेस र माओवादी केन्द्रबारे टिप्पणी गरेका थिए । भट्टराईले कांग्रेस कुइराको काग भएको, विचारका दृष्टिले मृतप्रायः रहेको र माओवादी केन्द्र वैशाखीको खोजीमा रहेको भनी […]

केपी ओली राजनेता हुन्, फेरि फर्केर आउँछन् : खिमलाल भट्टराई

काठमाडौं : नेकपा (एमाले)का राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेता भन्दै पुन: सत्तामा फर्केर आउने बताएका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै नेता भट्टराईले भने, 'राजनेता भनेको के हो? भन्ने लाग्न सक्छ। राजनेता जसको वरिपरि राजनीति घुमिरहेको हुन्छ। केपी ओली बालुवाटार छाडेर बालकोट जाँदासमेत सत्तापक्षका सांसदले विरोधमा उहाँको चर्चा गर्नुहुन्छ।' सडक, सदन र सरकारमा केपी ओलीकै चर्चा भएकाले राजनेता फेरि फर्केर आउने दाबी उनले गरे। झ्यालबाट आएको

राष्ट्रिय सभामा भट्टराईले ओलीलाई संकेत गर्दै भने : फेरिपनि राजनेता फर्केर आउँछन्

नेकपा एमालेका सांसद खिमलाल भट्टराईले केपी ओली राजनेता भएको भन्दै उनी पुन: फर्किएर आउने बताएका छन्। आज राष्ट्रियसभा बैठकमा उनले सडक, सदन र सरकार सबैतिर ओलीकै मात्र चर्चा रहेको बताए। उनले...

वनमन्त्री आलेले भने : राजनेता प्रधानमन्त्रीले जनभावना अनुसार काम गरेका छन्

काठमाडाैं : वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेरभन्दा जुटेर बलियो हुने बताएका छन्। नेकपा डोटीले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको नेकपा कार्यकर्ता भेला तथा स्वागत कार्यक्रममा उनले प्रधानमन्त्री केपी ओलीलाई राजनेता भएको भन्दै पटक पटक उनको गुणगान गाएका थिए। केपी ओली सरकारले जनभावनाअनुसार नै काम गरेको उनले तर्क गरे। जनताको चाहना  र अपेक्षानुसार नेकपा एक एकजुट भएर अघि बढ्न सक्नुपर्नेमा उनले जोड दिएका थिए। 'हामीले जन भावनाअनुसार काम